बिहिबार ११ आश्विन २०८०

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् । प्राईम टाईम्स टेलिभिजनबाट

प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूलाई सलमान खानबाहेक अरु कोहीपनि मन नपर्ने स्पष्ट पारिन् । नायिका कार्कीले केहि पहिला दुई वर्षअघि गरेको कलाकारको आलो(चनाका कारण यतिबेला वि-वा-द खे-प्नु-प-रेको थियो । त्यो आलो(चनालाई हजारौंले टिकटक बनाएर सेयर गरे । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की वि-वा-द-मा प-रे-की हुन् ।

May be an image of 1 person

YOU MAY LIKEAdskeeper

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
599
150
200

Make Your Own Product For Your Scalp
641
160
214

Prince Harry And Meghan Markle Having Marriage Problems
663
166
221


Last Updated on: June 28th, 2021 at 11:52 am
११२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया