
मनिसलाई आ,क्र,म,ण गर्ने चितुवाको गो,ली हा,नी ह,त्या
June 28, 2021 6
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिकामा मानिसमाथि आ, x क्र, x म, x ण गर्ने चितुवालाई गो, x ली हा, x ने, र मा, zx रि, ए,को छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ नगरपालिका–७ फाँटका खड्कबहादुर गाहाको बंगुर खोरमा पसेको चितुवालाई गो, x ली हा, x ने,र म,xz रि, x ए, x को हो ।
डीएसपी अधिकारीका अनुसार बंगुरको खोरमा रहेको चितुवाले एक्कासी निस्किएर स्थानीय ३८ वर्षीय लालबहादुर बिकमाथि आ, x क्र, x म, x ण गरेको थियो ।
मानिसमाथि आ, x क्र, x म, x ण गरेपछि थप क्ष,ती नहोस भनेर सब–डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा चितुवालाई गो, x ली च,ला,इएको डिएसपी अधिकारीले बताए ।
गो, x ली ला, गेर घाइते भएको चितुवा केहीबेरमै म, रेको थियो । चितुवाको आ, xक्र, x म, x णबाट घाइते लालबहादुर बिक गल्याङ नगर अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन् ।