
सल्यानको दर्माकोट गाउँपालिकामा एक जना ३० वर्षीया म-हिला-को श-व फे-ला पर्यो । उनको परिवारले घ-ट-ना र।ह-स्य।मयी भन्दै घ।ट।ना।को अ-नु-स-न्धा-न ग।र्नुपर्ने मा।ग गरिएको छ ।
बगाउनै न-सक्ने खोलामा महि-ला-को श।व फे।ला प-रेपछि उनको मृ-त्यु-मा अरु कसैको हात भएको हुनसक्ने परिवारका सदस्यको भनाई छ । अन्तै घ-ट-ना ग-रा-ए-र खोलामा ल्या।ए।र फा-लि।ए।को हुनसक्ने परिवारको भनाई छ ।
YOU MAY LIKEAdskeeper
The Sexiest Game Of 2021!
123
31
41
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
278
70
93
Prince Harry And Meghan Markle Having Marriage Problems
701
175
234
महि।ला।का भि।त्री व।स्त्र पनि फे-ला प-रे-का छैनन् । घ-ट-ना हु।नुभ।न्दा केही बेर अघि एउटा पसलमा उनले चाउचाउ र विस्कुट किनेकी थिइन् । उनले सामान किनेको पसलवाट उनको घर पुग्न ५ मिनेटको दुरीमा छ ।
उनले ल।गाएका सु-न-का ग।ह।ना पनि छैनन्, उनले साथमा लिएको नागरिकता पनि फे।ला न-प-रे-को परिवारका सदस्यको भनाई छ । उनी घर नजिकैको खोलामा मृ-त फे-ला प-रे-की थिइन् ।
उनलाई खोलाले ब-गा-ए-को प्रारम्भिक कुरा वाहिर आएको थियो । तर उनले लगाएका गहना न-भे-टि-नु, भि त्री व स्त्र समेत न।भे।टिनु।ले घ-ट-ना र-ह-स्य।म।यी भ।एको आफन्तको भनाई छ ।
जुन खो-ला कि-नारमा म-हिला फे।ला प।रे।की थिइन् त्यो खो-लामा त्यती धेरै पा-नी समेत नभएको परिवारका सदस्यको भनाई छ । अहिले सम्म त्यो खोलाले कसैलाई ब।गा।एको थाहा छैन, आमाले भनिन्, खोलाले मेरो छो-री-लाई ब-गा-ए-को होइन ।
घ।ट।ना अ-न्तै भएको हो । घ।ट।ना लु-का-उन खोलामा ल्याएर श-व रा-खि-दिएको हुनसक्ने आमाबुवाको भनाई छ । घ।ट।ना हुनुभन्दा अघिल्लो दिन एक जना साथीले मेरो पैसा ल्याइदे भनेपछि
उनले ६० हजार रुपैया ल्याएर जिम्मा लगाइदिएकी थिइन् । त्यो बाहेक अन्य आर्थिक का।रो।वा।र समेत भएको कुनै जानकारी नभएको परिवारका सदस्यको भनाई छ । भिडियो यहाँबाट हेर्नुहोस ।