बिहिबार १४ मंसिर २०८०

ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे ।

अन्ततः १७ वर्षअघि काम र सहाराको खोजीमा उदयपुरको कटारी, बरमझिया गाउँका शिवहरि दाहालको परिवारसँग ठो-क्कि-न पुगे। उनीहरूले उनको खेतीपाती धानिदिने,

YOU MAY LIKEAdskeeper

The Sexiest Game Of 2021!
273
68
91

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
346
87
115

Prince Harry And Meghan Markle Having Marriage Problems
450
113
150
बदलामा दाहाल परिवारले आफ्नो सानो जग्गामा झुप्रो बनाएर ज्या-न ओ-त्या-उ-न दिने समझदारी भयो । करिब ६ महिनाअघि बालबहादुर बिरामले थलिए ।

ठूलो अस्पतालमा उ-प-चा-र गर्न जाने औ-का-त थिएन । त्यही रोगले केही पहिला उनलाई टपक्कै टि-पे-र लग्यो । जब उनी बि-रा-मी परे, दिलमाया पनि खट्न नसक्ने हुँदै गइन्,

जग्गाधनी निर्जला दाहालले गएको दसैं सकिए लगत्तै जग्गा खाली गरिदिन सूचित गरिन् । ‘अंश मिलाउनुपर्ने भयो’ भन्दै उनले हट्न भनेकी थिइन् ।

बालबहादुरको काजकिरिया सकेपछि बेसहारा बनेकी दिलमायाको जीवनमा अर्को जटिलता थपिएको छ, ‘अब कहाँ जाऔं रु’ गहँभरि आँसु पार्दै उनले भनिन्, ‘

१७ वर्षदेखि अर्काको जमिन खनजोतमा मेरो बुढोको जी-व-न बि-त्यो। तर, सानो झुप्रोसम्म बनाउने जमिन किन्न सकिएन । अर्काको गु-ला-मी कति गर्ने भनेर पैसा कमाउने अभिलाषाले उनीहरूका छोरा १२ वर्षअघि भारतको कोइलाखानी पसेका थिए ।

त्यतिबेला उनी १८ वर्षका थिए। त्यसयता उनी न फ-र्कि-एर आए, न स-म्प-र्कमै छन् । दिलमायाको दिलमा यो अर्को चो-ट ब-ने-र बसेको छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


Last Updated on: June 28th, 2021 at 3:57 pm
४७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया