बुधबार २४ जेठ २०८०

दुई मुख र तीन आँखा, सिङ भएकी अनौठी गौमाताको दर्शन र सेयर गरौ।
Uncategorized
June 28, 2021AdminLeave A CommentOn दुई मुख र तीन आँखा, सिङ भएकी अनौठी गौमाताको दर्शन र सेयर गरौ।
अनौठो प्रकारको गाईलाई हेर्न यहाँ मानिसको भीड लागेको छ । अनौठो गाई प्रत्यक्ष अवलोकन देखेकामध्ये कतिपयले यसलाई धार्मिक आस्थाका साथ पुजासमेत गर्दै आएका छन् ।

मकवानपुर हेटौडा १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको तीन आँखा र तीन सिङ र दुई मुख भएको गाईलाई बिभिन्न ठाउमा देखाइएको छ ।

अनौठो गाई हेर्न भन्दै मानिसहरुको भीड लागेको छ । मन्दिरको सहयोगार्थ अनौठो गाई लिएर गुल्मीका विभिन्न स्थानहरुमा पुर्याइएको छ । गाईलाई गाडीमा हालेर स्थानीय बजार र चोक–चोकमा पुर्याइएको छ ।

पुर्याइएको ठाउँमा मानिसहरुको भीड लाग्ने र उनीहरुले आफू सक्दो भेटी चढाउने मन्दिर व्यवस्थापन समितिका सदस्यले जानकारी दिए ।
विसं २०६८ फाल्गुन १६ गते जन्मिएको यो गाईलाई मन्दिर व्यवस्थापन समितिले संरक्षण गरेर राखेको छ । नब्याउँदै दुध दिने गरेको यस गाईले दैनिक रुपमा आधा माना दुध दिने गरेको छ ।


Last Updated on: June 28th, 2021 at 6:19 pm
६२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया