
धरान / बीपी कोइराला स्वा’स्थ्य विज्ञान प्रतिष्ठान सुधारको मा’ग राखेर आन्दो’लनमा उत्रिएका यहाँका चि’कित्सक, न’र्स र कर्मचारीले पदाधिकारी च’ड्ने सवारी साधन ज’फत गरेका छन् ।
आन्दोल’नरत चि’कित्सक र क’र्मचारीले आइतबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रयोग गर्दै आएको सवारी साधन ज’फत गरेका हुन् ।
१३ दिनदेखि प्र’तिष्ठान सुधारको मा’ग गरेर आ’न्दोलनमा उ’त्रिएका चि’कित्सक कर्मचारीका जा’यज मा’गलाई प्र’तिष्ठानका पदाधिकारीले स’म्बोधन गर्न आ’नाकानी गरेको भन्दै उनीहरुले प्रयोग गर्दै आएको सवारी साधन ज’फत गरेको प्रतिष्ठानको संयुक्त सं’घर्ष समितका संयोजक डा. सूर्यप्रसाद रिमालले जानकारी दिए । उनले प्र’तिष्ठानका उपकुलपति गिरी सवार साधनको चा’बी बोकेर काठमाडौं गएकाले उनी आए लगतै सवारी साधन ज’फत गर्ने बताए ।
प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठानलाई सुधार गर्न भन्दा पनि औषधि उपकरण लगायतका सामग्री खरिदमा आर्थिक अनिय’मितताका घ’टनामा सं’लग्न भएर प्रति’ष्ठानलाई धरा’सायी बनाएको भन्दै यहाँ कार्यरत चि’कित्सक र कर्मचारी आ’न्दोलित भएका छन् ।
दिनहुँ प्र’तिष्ठानमा आ’न्दोलन हुन थालेपछि प्रति’ष्ठानको स्वास्थ्य सेवा र कर्मचारी प्रशासनबाट प्रदान गरिने सेवा प्रभावित भएको छ । संयुक्त सं’घर्ष समितिका सदस्य डा. अमृत जैशीले प्रतिष्ठान सुधार गरौं भनेर आन्दो’लन गर्दा समेत पदाधिकारीले अ’टेर गरेकाले सोमबारदेखि प्रतिष्ठानमै रिले अ’नसन सुरु गर्ने बताए ।
बीपी प्रतिष्ठान देशकै महत्वपूर्ण र ठूलो स्वा’स्थ्य संस्था भएकाले यसलाई बचाउन चिकि’त्सक कर्मचारीको क’र्तव्य ठा’नेर आ’न्दोलन थालिएको उनको भनाइ छ ।
प्रतिष्ठानको सेवा सुधारको मा’ग गर्दै धरानका नागरिक समाज र विभिन्न प्रमुख नौ राजनीतिक दलले आ’न्दोलन गर्दा समेत प्रतिष्ठानका उपकुलपति गिरी कार्यालय छाडेर काठमाडौं बसेको भन्दै धरानवासीले आ’क्रोस पोखेका छन् ।