आइतबार १७ मंसिर २०८०

काठमाडौ,सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा सन्तोषीको श’व फे’ला पर्यो । ३३ वर्षीया सन्तोषी श्रेष्ठले विवाह गरेको १४ वर्ष हुँदा सम्म पनि कहिल्यै सुख पाइनन् ।

उनीहरुले प्रेम विवाह गरेका थिए । विवाह गर्नु पहिलेसम्म सन्तोषले बल्खुमा घर छ, फर्निचर कारखाना पनि छ भनेका सन्तोषीलाई ढाँटेका थिए ।

विवाह गरेर लैजाँदा सुकुम्बासीको छाप्रोमा गएर भित्रनु पर्दा सन्तोषीको मन यति रोएन । तर पनि उनले मन बुझाइन् ।

अन्तर्जातीय प्रेम विवाह गरेकी सन्तोषीले माइतीमा पनि आफ्नो आर्थिक अवस्थाका बारेमा केही भनिनन् ।

तर विवाह पछि सन्तोषको ब्यवहार पनि फे’रीन थालेपछि भने सन्तोषीलाई सहन क’ठिन हुन थाल्यो ।

सन्तोषका बुबा र भाइ फर्निचरको काम गर्छन्। सन्तोष राम्रो आ’र्टिस्ट हुन्। आर्थिक वि’पन्नताका बिच सन्तोषीले आफुलाई स’म्हालिन् ।

उनीहरुको एक १० वर्षका छोरा पनि छन् । तर सन्तोषको आनीबानी पनि राम्रो भएन। उनी ला’गू औ’षध खान थाले।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 


Last Updated on: April 22nd, 2021 at 12:33 am
१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया