आइतबार १४ जेठ २०८०

कृष्ण कंडेल ,कल्पना दाहाल र थुप्रै कलाकारहरुले यसरी मनाए असार पन्ध्र ,हिलैहिलो उतिकै मीठो दोहोरि टक्कर (हेर्नुस् भिडियो )
June 29, 2021 40

यो असारको महिना हो । समयमै पानी परेका कारण मौसमको अनुकूलता र को रोना भा इरसले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको छ । यसैबीच रोपाइँ संगै रमाइलो गर्दै इन्द्रेणि परिवार सहित कृस्न कंडेल पनि धान रोप्न र हिलो खेल्न खेतसम्म पुगेका छन् ।

इन्द्रेणि परिवारको आगमनसगै दोहोरि त हुनेनै भयो ।एकदमै मीठो दोहोरि गायनसगै हिलो एकअर्कामाथि छ्याप्दै धान रोप्दै यो असार पन्ध्रलाई अझ बढि हर्ष उल्लासका साथ उक्त इन्द्रेणी परिवारले मनाएको हो ।

सो ठाउमा इन्द्रेणि परिवारसहित राजनैतिक नेताहरु र विभिन्न कलाकारहरुको पनि एकदमै बाक्लो उपस्थिति थियो ।एकदिन मात्रै यसरी जम्मा भएर धान रोपेर कृषिमा क्रान्तिनै हुने भन्ने हैन् तर धानले संसारको ६५ प्रतिसतभन्दा बढि मानिसहरुलाई आश्रित गराएको र यशको महत्त्व र कृषकलाई उर्जाका निमित्त सो रोपाइमा समावेश भइएको सन्देश दिन खोजिएको छ ।
हेर्नुस् भिडियो सामाग्री

Last Updated on: June 30th, 2021 at 12:28 am
५४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया