
संयुक्त अरब इमिरेट्सका एक व्यक्तिले विवाह गरेको दुई दिनमा नै श्रीमती-सँ-ग स।म्ब।न्ध वि-च्छे-द गरेका छन् । पहिलो पटक श्रीमती-ला-ई मेकअप बिना देखेपछि उनले श्रीमतीसँग छुट्टिएर बस्ने निर्णय गरेका हुन् ।
यो अच-म्म-को घ।ट।ना मनोचिकित्सक डा अब्दुल अजिज असफले बताएका हुन् । उनको दा।बी अनुसार २८ वषीया एक महिलाले आफ्नो अ।प्र।त्याशित स।म्ब।न्धवि।च्छे।द पछि मनोवैज्ञानिक दुःख भुल्नका लागि उनको क्लि-नि-कमा सम्प-र्क गरेकी थिइन् ।
YOU MAY LIKEAdskeeper
The Sexiest Game Of 2021!
396
99
132
Prince Harry And Meghan Markle Having Marriage Problems
686
172
229
7 Little-Known Facts About Barron Trump
132
33
44
असाफले ती महिलाको नाम सा-र्र्वजनिक गरेका भने छैनन् तर ती महिला विवाह गर्नुपूर्व ६ महिनादेखि ती ३४ वर्षीयसँगको स-म्ब-न्ध-मा रहेको भने जानकारी दिए ।
सम्बन्धमा रहँदा उनका श्रीमानले उनलाई कहिले पनि बिना मे-क-अ-प नदेखेको र पहिलो पटक उनको वास्तविक अनुहार दे-ख्दा उनले चिन्न नसकेको असफले बताए ।
उनका श्रीमानले उनलाई क।स्मेटि-क।को अ-त्य-धिक प्रयोग गरी आफूलाई झु-क्या-ए-को, न-क्कली परेला हा-ले-को र विवाह गर्नुभन्दा पहिलेजस्तै राम्री नभएको आ रो-प ल-गा-उँ-दै उनीसँग स।म्ब।न्धवि।च्छे।द ग-रेको असफले बताए ।
गल्फ न्यूजका अनुसार ती बेहुलाले आफ्नी दुलहीको मेकअप बि-नाको अ-नुहार विवाहको दोस्रो दिन अल माम्जार नामक समुन्द्री तटमा स्वि-मिङ गर्न जाँदा देखेको बतायो । पानीले उनको सबै मेकअप प-खा-ले-को र
उनका श्रीमान त्यसभित्रको अनुहार देखेर छक्क परेको स्रोतले दा-बी गरेको छ । ‘यस घ-ट-ना पछि ती बेहुलाले आफ्नी श्रीमतीसँग स।म्ब।न्ध।वि।च्छे।द गरेको र उनीसँग कहि-ले पनि पु-र्न-मिलन न-ग-र्ने घोषणा गरेका छन्,’ डा। असाफले भने । एजेन्सी