शुक्रबार १५ मंसिर २०८०

ओखलढुंगा / सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनः निर्माण प्राधिकरणले खटाएका प्राविधिक सेवाग्राहीसँग घु’स लिएको अवस्थामा प’क्राउ परेका छन् । प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सव-इञ्जिनियर राजन पासवान ३० हजार घु’स सहित प’क्राउ परेका हुन् ।

उनलाई असार मसान्तमा पुनःनिर्माण लाभग्राहीबाट अ’न्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार सहित प’क्राउ ग’रिएको जिल्ला प्रह’री कार्यालय ओखलढुंगाका डि’एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

सिद्धिचरण नगरपालिका वडा नं. १ मा कार्यरत पासवानले निसंखेका सेवाग्राहीसँग घु’स लिएको अव’स्थामा प’क्राउ गरेर अख्तियार दुरुप’योग अनुस’न्धान आयोग टंगालमा पठाइएको काफ्लेले बताए ।


Last Updated on: June 30th, 2021 at 3:51 pm
६२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया