
१८ बर्षमै ‘क्या’न्सर ,कस्ति थिइन यस्ति भइन,म बाच्न चाहान्छु मलाई ब’चाइदिनुस् (हेर्नुस् भिडियो)
June 30, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं : भक्तपुर क्यान्सर हस्पिटल नजिकै कोठा दिएर बसोबास गर्दै आउनुभएका ,जो १८ बर्षिय शर्मिला राईलाइ यति सानो कलिल्यै उमेरमा क्यान्सर जस्तो घा`तक गोग लाग्यो अनि स्याहर्दै बस्नुभएको छ ।
केही बर्ष ब्युटि पार्लर सिक्छु अनि केही सक्षम बन्छु भन्दै क्रियाशिल रहेकि शर्मिलाका सारा सपनाहरुमा बादल लागेको छ ।लाउलाउ खाउखाउ भन्ने उमेरमा उनको जिवनभने यो अन्धकार कोठाभित्र खाटको सहरामा जीवन अलमल्ल अवस्थामा थन्किरहेको छ ।
केही बर्ष ब्युटि पार्लर सिक्छु अनि केही सक्षम बन्छु भन्दै क्रियाशिल रहेकि शर्मिलाका सारा सपनाहरुमा बादल लागेको छ ।
लाउलाउ खाउखाउ भन्ने उमेरमा उनको जिवनभने यो अन्धकार कोठाभित्र खाटको सहरामा जीवन अलमल्ल अवस्थामा थन्किरहेको छ ।
शर्मिलाका श्रिमान पनि १८ बर्षकै छन् ,यस्तो कलिलो उमेरमा कसरि कमाउने के खुवाउने बिचरा ती हातगोडाले के नै पो जानेको हुदो होर यति कलिलो उमेरमा ।नत घर छ नत कोहि कमाउनेनै छन् अझ बिरामि छोरिलाई बचाउने त केबल सपनानै त हुदोहो ,कठै आमा ।
त्यहि शर्मिलाको पीडा आजको यश शृङ्खलामा तपाइहरु समक्ष पेश गर्ने प्रयत्न गर्दैछ ,थप जानकारीका लागि हेर्नुस् भिडियो सामाग्रि