मंगलबार १२ साउन २०७८

कुञ्जना घिमिरे (सुन्तली) को आज जन्मदिन, शुभकामना दिनेको ओइरो
June 30, 2021 13
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौँ । चर्चित कलाकार तथा समाजसेवी कुञ्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । चर्चित कलाकारका साथै सामाजिक अभियान्ताको समेत परिचय बनाइसकेकी सुन्तलीले आफ्नो धुर्मुस सुन्तली फाउण्डेसन मार्फत गरिबहरुका लागि बस्ती बनाउने काम गरेपछि सुन्तली पनि चर्चामा आएकी हुन् ।

उनै सुन्तलीलाई जन्मदिनको अवसरमा आफन्त, कलाकार र फ्यानहरुले बिहानैदेखि शुभकामना ब्यक्त गर्दै दिर्घायूको कामना ब्यक्त गरिरहेका छन् । आज कुञ्जनाको जन्मदिन भएकाले धुर्मुसले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

यस्तै उनका शुभचिन्तक र फ्यानले पनि उनलाई शुभकामना दिइरहेका छन् । कोरोनाको कारण लामो समयसम्म रगंशाला निर्माणको काम रोकिए पनि अहिले भने पुनः रगंशाला निर्माणको काम सुरु भएको छ । हाम्रो तर्फबाट पनि कुञ्जनालाई जन्मदिनको धेरै धेरै शुभकामना ।


Last Updated on: June 30th, 2021 at 3:59 pm
२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया