
राउटे युवतीमाथि यौ, न दु र्व्य,वहार गर्ने तीन जना जे,ल चलान
June 30, 2021 10
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सुर्खेत- राउटे युवतीमाथि यौx न दुx र्व्यवहार गर्ने तीन जना जे,ल चलान भएका छन् । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले ३ जनालाई जे,ल चलानको आदेश दिएको हो । जेल चलान हुनेमा सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुन रहेका छन् ।
ती युवाहरूले राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय युवतीलाई होटलमा लगेर म,दि,रा से,व,न गराएर यौx न दु, x र्व्य वहार गरेका थिए । उनीहरुले दु, र्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा समेत भा इरल बनेको थियो ।लगत्तै उनीहरूलाई प्रहरीले पक्रा उ गरेको थियो । प क्राउ परेका तीनै जनाविरुद्ध मानव ओ,सारप,सार, यौ, xन दु, र्व्यवहार र ज, ब,र्ज,स्ती क, x र,णीको मु,द्दा दर्ता भएको छ ।