आइतबार १४ जेठ २०८०

नेपाली सि’नेमाका चर्चित ना’यक किशोर खतिवडाले आ’त्म’ह’त्याको प्र’यास गरेका छन् । लक्ष्मी गदाल नाम गरेकी एक युबती संग नाम जो’डिएर ब’दनाम भएका खतिवडाले आ’त्म’ह’त्याको प्र’यास गरेको उनका एक जना साथीले जानकारी दिएका छन् । श्रो’तका अनुसार उनलाई त’त्काल उ’दार गरि ह’स्पि’टल लगिएको थियो ।क’लाकार किशोर खतिवडा मा’थि लक्ष्मीले श्री’मान दा’वी गर्दै अहिले धो’का दिएको बताएकी थिइन ।

उनले मि’डियामा सो कुरा सा’र्व’जनिक गरेपछि किशोर पनि सा’र्वज’निक भएका थिए । क’ला’कार खतिवडाले बि’गत ३ वर्षदेखि बि ‘वा’हको आ’श्वा’सन दिएर आफुलाई प्र’योग गरेर ला’खौं र’कम समेत ल’गेको आ’रोप लक्ष्मी गदालले ल’गा’एकी छन् । तीन व’र्ष सम्म श्री’मान श्री’मतीजस्तै बसेका उनीहरुबीच स’म्ब’न्धमा स’मस्या आएको थियो । भोजपुर घर बताउने लक्ष्मी गदालले ख’तिवडालाई श्री’मान दा’वी गर्दै आ’फुलाई अ’न्या’य गरेको आ’रो’प लगाएकी थिइन ।

ग’दालका अनुसार नयाँ बा’नेश्वरको एक जि’म ह’लमा जाँदा खतिवडासँग उनको भे’ट भएको बताएकी छन् । खतिवडाले आफैं बोलाएको र मो’बाइल नम्बर मा’गेपछि दिएको उनले बताउदै आएकी छिन । त्यस पछि उनले विभिन्न ब’हा’नामा पैसा मा’ग्ने गरेको बताउदै आएकी छन । उनले देशको एउटा चि’नि’एको कलाकार देलान् नि त भनेर आफुले दिइरहेको बताइन् । यतिका पै’सा लि’इसक्दा खतिवडा गदालसँग धेरै नजि’किई सकेका थिए ।

उनी लक्ष्मीको को’ठामा जान था’ले अनि वि’वाहको प्र’स्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न था’लेको बताएकी छन् । तीन व’र्षको अ’व’धिमा लक्ष्मीले ला’खौं र’कम र’क्सी पसलमा बु’झा’एकी थिइन् । यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जु’त्ता च’प्पल सबै आफुले नै कि’नि’दिएको पनि दा’वी गरेकी छन् । लक्ष्मी पटक पटक ग’र्भ’व’ती भएको पनि बताइन् ।

तीन वर्षको अव’धिमा दुई पटक ग’र्भ’प’त’न गराएको लक्ष्मीको दा’वी छ । ̍̍ बि’बाद पछी ल’क्ष्मी र खतिवडाले बि’वाह गर्ने स’ह’मति भएको थियो । स’हमति अनुसार नै लक्ष्मी भ’द्रका’लीमा गएर बि’वाह म’ण्डपमा कु’रेर बसेको तर किशोर नआएको भन्दै भिडियो सा’र्बज’निक भएको थियो ।

 


Last Updated on: April 22nd, 2021 at 12:45 am
४८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया