बिहिबार ११ आश्विन २०८०

आफूलाई ष’ड्यन्त्रमूलक ढंग’ले फसाइएको भन्दै रुपा सुनारमाथि कारबाहीको माग गर्दै सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।

आफूले जातीय वि’भेद एवं छु’वाछु’तको व्यवहार नगरे भन्दै बुधबार आ’योगमा निवेदन दिने क्रममा आफूलाई ष’ड्यन्त्रमूलक ढंगले फसाइएको भन्दै कारबाही गर्न उजुरीमा माग गरकी हुन् ।

ष’ड्यन्त्रमूलक ढंगले प्रहरी हिरासतमा थुनाउने रुपा सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने पनि उनले नि’वदेनमा माग गरेकी छन् । रुपा सुनारसँगै कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने उनको माग छ ।

यसअघि आफू दलित भएको थाहा पाएपछि प्रधानले कोठा नदिएको भन्दै स’ञ्चारक’र्मीसमेत रहेकी सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प’क्राउ परेकी प्रधान ३ दिन थुनामा बसेकी थिइन् ।

घरबेटी प्रधानले निवेदनमा नि’षेधाज्ञाको समयमा पीसीआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकी छन् ।

उजुरीमा भनिएको छ, ‘नेपाल सरकारले जारी गरेको निषे’धाज्ञाको आदेश उल्लंघन गरी र बिना पीसीआर रिपोर्ट खुलेआम आवत जावत गरी महामारी फैलाउने मा’नवविरोधी अ’पराध गरेको । रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आ’पराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुरबेगर मेरो फोन रेकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो वि’रुद्ध छु’वाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता वि’परित हुनेगरी पूर्वाग्रही’पूर्वक थुनाएको ।’

यसैगरी प्रधानले सुनारले पत्र’कार प्रमा’णपत्रको दुरुपयोग गरेको आ’रोप पनि लगाएकी छन् । घरभाडा दिनेसन्दर्भमा घरधनी श्रीमान र सासु भएको र आफूलाई घर भाडामा लगाउने अ’धिकार नभएको निवेदनमा भनेकी छन् ।

साथै, आफूलाई घ’रधनी भनि झुठा आ’रोप र जालसाजी गरी मानव अधि’कार हनन् गरिएको नि:वेदनमा उल्लेख गरिएको छ ।
#न्युज 24 बाट


Last Updated on: July 1st, 2021 at 1:03 am
४०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया