शुक्रबार १५ मंसिर २०८०

कास्कीको मादी गाउँपालिकामा बि-रा-मी बोकेको ए-म्बुले-न्स-माथि पहिरो खस्दा बि-रा-मीको मृ-त्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बि-रामी लिएर

थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा ए-म्बुलेन्समा सवार बि-रा-मी ८३ वर्षीय गोमा अधिकारीको मृ-त्यु भ-एको हो । दु-र्घ-ट-ना-मा ए-म्बुलेन्स चालक सुवास अधिकारी घा-इ-ते भएको

YOU MAY LIKEAdskeeper

12 Funny Fails Guaranteed To Make You Laugh
624
156
208

12 Funny Examples Of People Who Had One Job And Failed
776
194
259

Hilarious Situations When People Had One Job And Failed
437
109
146
मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । ‘मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटो हो त्यो । खहरे होलामा ए-क्का-सी लेदोसहितको बाढी आएर ए-म्बु-ले-न्समाथि परेछ,’

उनले भने, ‘चालकले भागेर ज्या-न जो-गा-ए । आमाको घ-ट-ना-स्थलमै मृ-त्यु भयो ।’ घा-इ-ते अधिकारीलाई थप उ-प-चा-र-का लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ । अनलाईन खबरबाट


Last Updated on: July 2nd, 2021 at 12:27 am
३९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया