बुधबार ०३ कार्तिक २०७८

काठमाडौ ।

नेपालमा सबैले दाइजो प्रथा अन्त्य भयो भन्छन तर अझै पनि ग्रामिण र सहरी क्षेत्रमा यस्ले भित्रभित्रै आफनो एउटा अस्तित्व बनाएको छ र शैलीमा मात्र परिबर्तन आएको छ भन्दा फरक पर्देन । अहिले माग्ने तरिका मात्र फरक भएको बताउछन केही मानिसहरु भने कसैले त यहि दाइजोको निहुमा अपराधिक कार्यसमेत गरेका घटनाहरु सुन्न र देख्न पाईन्छ ।

आज हामीले पनि दोलखाको यस्तै घटना लिएर आएका छौ जहा १६ बर्षकै कलिलो उमेरमा प्रेम बिहे गर्दा, बिहे भएकै ४ महिनामानै यसरी श्रीमानले म रु नस म्म कु टे र यस्तो अवस्था बनाएका छन श्रीमतीको । प्रेम बिबाह गरेको यो जोडीको बिहेमा फाटो तब आयो जब यिनका श्रीमानले श्रीमती नबिना खडकासग दाइजोको निहुमा दिनरात कु ट पि ट ग र्न थाले ।

अहिले त यस्तो अवस्था समेत बनाए श्रीमानले कु टे र, हात भा च्दिए र साथमा शरीरभरि नि लडा म अनि पे ट मा ला त हा न्दा पे ट बाट पनि हल्का र गत ब गिरहेको बताउछिन उनकी दिदी सबनिा खडका । र अब न्याय दिलाउन जुनसुकै प्रयास गर्ने र श्रीमानसग छुट्टाएर राख्ने बताउछन माइती परिबार, हेर्नुस तलको भिडियो —


Last Updated on: July 2nd, 2021 at 12:42 am
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया