
कहिलेकाँही हामीले यस्तो ठाउँमा स-र्प दे-खि-रहेको हुन्छौं जहाँ हामीले यो देख्नेबारे कहिल्यै सोचेका पनि हुँदैनौं । तर जब खानाको सामानमा सर्प भेटिन्छ तब सायद सबै है-रान हुन्छन् ।
यस्तै एउटा घ-ट-ना सा-र्व-जनिक भएको छ जहाँ सलादको प्याकेटबाट वि-षा-लु स-र्प नि-स्कि-एको छ । ‘द गार्जियन’ को एक रिपोर्ट अनुसार यो घटना अष्ट्रेलियाको सिड्नी शहरको हो । यी व्यक्तिले कहिल्यै सोचेका थिएनन् होला कि सलाद खरिद गर्नुको परिणाम के हुनेछ । घर पुगेपछि जब उनले सलादको प्याकेट खोले तब त्यसबाट वि-षा-लु स-र्प निस्कियो । अलेक्जेन्डर ह्वाइट नामका व्यक्ति र उनका पार्टनर एमिली नेटी सिड्नीको
YOU MAY LIKEAdskeeper
The Most Amazing Exotic Pet Cats You Can Own!
305
76
102
Husband Divorces Wife After Looking At This Photo
605
151
202
12 People Who Had One Job And Still Failed
262
66
87
एक सुपरमार्केटमा गएका थिए । उनीहरुले पत्तेदार सब्जी र सलाद खरिद गरेका थिए । यससँगै उनीहरुले अन्य सामान पनि खरिद गरेका थिए । घर पुगेपछि जब उनीहरुले
प्याकेट खोले तब त्यसमा एउटा वि-षा-लु स-र्प देखेर उनीहरु अच-म्मित भए । सर्प त्यहि प्याकेटमा घुमिरहेको थियो र जिब्रो निकालिरहेको थियो । सुरुमा त उनीहरुले कुनै
किरा घु-मि-रहेको होला भन्ने सोचे तर पछि उनीहरुलाई महसुस भयो कि त्यो कुनै किरा नभई सर्प हो । यद्यपि, त्यो स-र्प-को बच्चा थियो जसको लम्बाई २० सेन्टिमिटर थियो ।
तर त्यो अ-सा-ध्यै वि-षा-लु स-र्प थियो । रिपोर्टका अनुसार स-र्प दे-खे-प-छि परिवारले वन्यजीव संगठनलाई यसको सूचना दिए । संगठनले यो सर्प अष्ट्रेलियामा पाइने सबैभन्दा
वि-षा-लु सर्पमध्येको एक भएको जानकारी दियो । ती व्यक्तिले स-र्प भे-टि-ए-को उक्त सलादलाई उनीहरुले त्यो फ्याँकेनन् । उनका अनुसार उनीहरुले सलादलाई
राम्रोसँग धोए र त्यसको सलाद बनाए । यसका साथै उनीहरुले सलादलाई सधैं राम्रोसँग धुनुपर्ने बताए । सोसल मिडियामा यो सर्प र सलादको भिडियो
पनि भा-इ-र-ल भइरहेको छ । सलाद खरिद गर्ने व्यक्तिले यसलाई सोसल मिडियामा सेयर गरेका छन् । कतिले अन्य मानिसहरुलाई यसको तस्बिर पनि सेयर गरेका छन् ।