
बिगत १७ बर्ष देखि रोजगारीका लागि कुबेत पुगेकि एक नेपाली चेली रुदै मिडियामा आएकी छिन् । रोजगारीको लागि बिगत १७ बर्ष देखि कुबेतमा पुगेकी यी युवतीले
आफुलाई श्रीमानले धेरै टचर दिने , अन्य युवती संग लागेर मलाई वस्ता नगर्ने भन्दै आफु पिडामा परेको बताएकी छिन् । आजकल यस्ता घ”टनाहरु दिनानुदिन बढिरहेका छन् । रिता हायत नाम गरेकी यी चेलीलाइ श्रीमानले वास्ता नगर्नुको साथै १७ बर्ष देखि कमाएको सम्पति पनि सकिदिएको बताएकी छिन् । उनका अनुसार मलाई विभिन्न झुटा आ”रोप लागएर उल्टै म माथि मुद्धा लगाउने तयारी गरेको भन्दै डको छोडेर रोएकी छिन् ।
YOU MAY LIKEAdskeeper
The Most Amazing Exotic Pet Cats You Can Own!
319
80
106
Husband Divorces Wife After Looking At This Photo
121
30
40
12 People Who Had One Job And Still Failed
197
49
66
श्रीमानले प्रमाण नस्ट गर्न मैले उसलाई पैसा पठाएका सबै कागज पत्र पनि च्यातेर फालिदिएको जाकारी गरेकी छिन् । आखिर सत्य के हो रु जस्ताको तस्तै तल भिडियोमा हेर्नुहोला ।