बिहिबार ११ आश्विन २०८०

उत्सव रसाइलीले तयार पारेको कार्य’क्रममा युट्यु’बशोमा गाएक प्रकाश सपुत र गायिका ज्योति मगर अतिथि थिए सो कार्यक्र’मका कुराकानी चल्दै गर्दा प्रकाशले भनेका थिए

आज भन्दा चार पाँच वर्ष अगाडि ज्योति दिदीको नराम्रो कुराहस्रूको बढी चर्चा भै रहँदा मैले कविता लेखेको थिए कार्यक्रम संचा’लकले सुनाइदिनु भनेपछि सुना’एका थिए सुनेर आफूलाई समाल्न नसक्ने गरी भावुक भइन् ज्योति।

YOU MAY LIKEAdskeeper

Husband Divorces Wife After Looking At This Photo
84
21
28

7 Little-Known Facts About Barron Trump
531
133
177

Prince Harry And Meghan Markle Having Marriage Problems
800
200
267
लोक गायी’का तथा कलास्कार ज्याती म’गरलाई निकै बिन्दास महिलाका रुपमा हेरिन्छ । उनी गायनमा मात्र नभएर नाचमा पनि उत्तिकै पारंगत छन् । उनले एक नाच प्रतियो’गीमा पनि निकै राम्रो प्रतिभा देखाइन् ।

उनी गीत गाउँदा संगै स्टेजमा नाच्छिन् । त्यसैले पनि उनको माग यस्ता कार्यक्रम’हरुमा हुने गर्छन । तर निकै फरासिली र बोल्न नहिचकिस्चाउने ज्यातीले ब्यक्ति’गत जिवनमा भने सोच्ने नस’केका घट’ना भोगेकी छन् ।

उनी महिला माथि इंकित गरेर बनाइए’का कतिपय भनाई प्रति ज्यो’ती सह’मत छैनन् । भन्छिन्, एउटा घर राम्रो हुन महिला’को निकै राम्रो भूमिका हुन्छ भनिन्छ त्यो भनाई प्रति म सहमत छैन ।

पुरुषको कुनै जिम्मेवारी हुँदैन रु उनको प्रश्न छ । उनले आफु दागंवाट काठमाडौ आएर आफ्नो ब्य’वसायीक जिवन सुरु’वात गर्दाको’ अनुभवले उनको आँखामा आँशु आयो ।

आफुलाई अलि’कति भाग्यमानी भएको ठान्ने ज्योती आफु नि ड र भएका कारण हतो’स्तसाही नभएको बताइन् । उनले भर्खर काठ’माडौ आउँदा देखि नै

काम पाएका कारण आर्थिक रुपमा सम’स्या भोग्न नपरे पनि कामलाई नराम्रो सोचेर आफु मा’थि राख्ने भनाईले कहिले काँही निकै चित्त दुखेको बताएस्की छन् । भिडियो हेरौं‘


Last Updated on: July 2nd, 2021 at 6:46 pm
४६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया