मंगलबार १६ आश्विन २०८०

१ रुपैयाँको सिक्कालाई यसरी पूजा गर्ने स्थानमा राख्नुहोस्, पाइनेछ सधै लक्ष्मीको साथ
July 2, 2021 23
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौँ । हामी करोडपति बन्नको लागी जीवनमा धेरै मिहेनत गछौ । तर पनि प्रशस्त धनसम्पति कमाउन सकेका छैनौ । किनभने यो सबै तपाईको ग्रह ,दशाको कारणले पनि यस्तो हुन्छ । तपाई जति मेहनत गर्नुस्, तर तपाईलाई हातमुख जोड्नै नै गाह्रो भइरहेको छ।

त्यसोभए ज्योतिषी शास्त्रका अनुसार यदि तपाईले घरमा १ रुपैयाको सिक्काको पुजा गरेर प्रशस्त धनसम्पति कमाउन सक्ने बताएका छन् । किनभने यसले तपाईको भाग्य चम्काउने गर्छ । त्यसका लागी यो तरिका अपनाउनुहोस् ।

पहिलो कुरो शुक्रबारको दिन विहानै उठेर नुहाउनुहोस् । र दिनभरी वर्त बस्नुहोस् । त्यसपछि साँझको समयमा पूजा गर्ने स्थानमा कलस स्थापना गरि त्यसमा पानी भर्नुहोस् ।

त्यसपछि उक्त कलशमा केसरीको प्रयोग गरि एक स्वस्तिक बनाउनुहोस् । त्यसपछि उक्त कलसमा एक रुपियाँको सिक्का चढाउनुहोस्।

अर्को दिन त्यस सिक्कलाई कलशबाट निकाल्नुहोस् । त्यसपछि उक्त सिक्कालाई पूजा गर्ने स्थानमा राख्नुहोस्। र कसलको जल कुनै पबित्र स्थानमा लगेर बिसर्जन गर्नुहोस्।

शुक्रबारको दिन गरेको यो कार्यले यदि तपाईको घरमा आर्थिक कठिनाई उत्पन्न भएको अवस्थामा यी उपाय अपनाएमा संकट हराएर जाने र तपाईले प्रशस्त धन आर्जन गर्न सक्नुहुनेछ।


Last Updated on: July 2nd, 2021 at 6:50 pm
७३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया