
काठमाडौं, धुम्बाराही स्थित भिभोर होटेलमा एक २७ बर्षीय युवकको र,ह,स्य,म,य मृ’,त्यु भएको छ । एक युवातीसंग आज सोमबार बिहान काठमाडौँको धुम्बाराहीस्थित भिभोर होटेलमा गएका थिए ।होटेलको कोठामा पसेको धेरै बेर सम्म पनि स,म्प,र्कमा नआएपछि होटेलका कर्मचारी कोठामा पुगेर ढोका खोल्न भन्दा युवतीले युवकको मृ’,त्यु भएको भनेकी थिइन । त्यसपछि होटेलले तत्काल प्रहरीलाई खबर गरेको थियो । युवकको मृ’,त्युको खबर सुने लगत्तै ठुलो संख्यामा उनका आफन्तहरु भिभोर होटेल पुगेका थिए ।
युवतीले नै युवकको ह’,x त्या गरेको आफन्तहरुको आ’रोप छ । मृ’तक युवकको श’व पो’ष्ट’मा’र्ट’म’को लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले संगै गएकी युवतीलाई नि’य,न्त्र,णमा लिई घ’टना बारे थप अ’नु,सन्धान थालेको छ ।भिभोर होटेलमा पुग्दा मृ’तक युवकका आफन्तहरुको रु’वा,बा,सी चलेको थियो । भिडियो हेर्न यहाँ जानुहोस ।
पत्रकार तथा युट्युवर सन्तोष देउजाले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफु विरामी भएको र रोगसँग केहि गर्न नसकिने रैछ भनेर सेयर गरेका छन्।
चितवनमा रहेको चितवन मेडिकल कलेजमा भर्ना भएका छन्। उनको सल्यक्रियाको लागि भर्ना भएको र छिट्टै सन्चो भएर आउने बताएका छन्। हेर्नुहोस उनले फेसबुकमा यस्तो सेयर गरेका थिए :
अन्ततः रोगसंग मेरो केहि लागेन। शल्यक्रियाका लागी चितवन स्थित CMC(चितवन मेडिकल कलेज) मा भर्ना भएको छु। आत्मबल उच्च छ। म चाडै उठ्नेछु। किनकी हजुरहरुको माया र आर्शिवाद मसंग छ।
यो पनि पढ्नुहोस्
काठमाडौं। नेकपा एमालेको पुरानै कमिटी सक्रिय भएको छ । आजबाट महाधिवेशन आयोजक कमिटी खारेजीको निर्णय भएसँगै पुरानो कमिटी सक्रिय भएको हो । नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताइसकिएको छ । निर्वाचित कमिटीमा ८ जना स्थायी कमिटी सदस्य थपिएका छन् । जसमध्ये माधव नेपाल समूहका वेदुराम भुसाल र रघुजी पन्त पनि हुन् ।
भुसाल र पन्त माधव नेपालका विश्वासपात्र हुन् । नवौं महाधिवेशनमा पन्त उपमहासचिवमा र भुसाल सचिवमा पराजित भएका थिए ।नेपालका विश्वासपात्रलाई स्थायी कमिटीमा ल्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर रघुवीर महासेठ र विष्णु रिमाललाई पनि ल्याएका छन् । नवौं महाधिवेशनमा महासेठ र रिमाल दुवैजना सचिव पदमा पराजित भएका थिए ।
ओलीले नेपाल खेमाका समेतलाई स्थायी कमिटीमा मनोनित गरेर एकताका लागि दबाब बढाएका छन् । छुट्टै दल खोल्न ठिक्क परेका माधव नेपाललाई यो निर्णयले नैतिक संकटमा पारेको छ । अब उनले कस्तो कदम चाल्ने हुन् चासोको विषय बनेको छ ।
रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि स्थायी कमिटी सदस्य बनाइएका छन् । उनीहरु पूर्वमाओवादी हुन् । पूर्वमाओवादीलाई स्थायी कमिटीमा ल्याएपछि माधव नेपाल खेमाले असन्तुष्टि जनाएको बुझिएको छ