
महिलाहरूलाई हुने क्यान्स:र रोगमध्ये पाठे:घरको मु’खको क्या:न्सर पहिलो स्थानमा छ ।
दोस्रोमा स्त’न क्या’न्सर रहेको छ। पहिले क्या’न्सर लाग्दा नो एन्सर भन्ने गरिन्थ्यो । हुन पनि क्यान्स:र लागे पनि ढिलो गरी उप:चारमा जाने प्रचलन थियो । अहिले पनि क्यान्स:रको सुरू अवस्थामै उप:चारमा आउनेहरुको संख्या कम छ । धेरै बि’रामी ढिलो गरी उप:चारमा आउँदा क्यान्स:रकै कारण ज्या:न जाने गरेको छ । सुरुकै अवस्थामा उप:चार गर्न सकिए क्या:न्सर निको हुन्छ ।
यसै सन्दर्भमा महिला’लाई हुने पाठे’घरको मुखको क्या:न्सरबारे स्त्री तथा प्रसू’ति रोग विशेषज्ञ डा. रिजुता जोशी झासँग गरि’एको कुराकानीः
– पाठे’घरको मुखको क्या’न्सर कसरी हुन्छ र यसबा’ट कसरी बच्ने ?
पाठे’घरको तल्लो भागलाई पा’ठेघरको मु’ख भनिन्छ । जसलाई अंग्रेजीमा स’र्भिक्स भनिन्छ । यसको क्या’न्सर भयो भने पाठे’घरको मुख’को क्यान्स’र भनिन्छ ।
– पाठेघरको मुख’को क्यान्स’र कसरी हुन्छ ?
शरीरको कुनै पनि अंगमा कोषिकाहरुको अनियन्त्रित रुपमा वृद्धि भयो भने त्यसलाई क्या’न्सर भनिन्छ । पाठे’घरको मुखको को’षिकाहरुको अनियन्त्रित वृ’द्धि भयो भने पाठेघ’रको मुख’को क्यान्स’र हुन्छ । जसलाई सर्भा’इकल क्या’न्सर पनि भनिन्छ ।
– पाठे-घरको मुखको क्या:न्सर कस्तो रोग हो ?
यो एक किसिमको यौ :न सम्प’र्कबाट सर्ने स’रुवा रोग हो । यस रो’गको मूल कारक तत्वको रूपमा ह्युमन प्यापिलोमा भाइ-रस (एचपीभी)लाई लिइन्छ । यो भाइ-रसको संक्र-मण यौ न स’म्पर्क गरेपछि पुरुष’बाट महिलामा सर्छ । यस भाइ’रसको पाठे-घरको मु’खमा संक्र’मण भइसकेपछि त्यसले पाठे’घरको मुखको कोषिका’हरुभित्र गएर परिवर्तन ल्याउँछ ।
यो भाइ’रसको संक्र’मण हुँदैमा क्या न्सर हुन्छ भन्ने होइन । यदि महिलाको शरीरको रोग’सँग ल’ड्न सक्ने क्षमता राम्रो छ भने यसले संक्रमण’लाई रोक्छ र को’षिकाहरुको अनि’यन्त्रित वृ’द्धि हुन पाउँदैन । जसले क्यान्स’र हुने सम्भावना कम हुन्छ । एचपी’भीको बारम्बार संक्र’मण भएको लामो समयपछि मात्र पाठे-घरको मुखको क्या-न्सर देखिन सक्छ ।
– कस्ता महिला-हरुमा पाठेघरको मु’खको क्या-न्सर हुने सम्भावना बढी हुन्छ ?
कलिलो उमैरमा यौ :न स’म्पर्क गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चाहरु पाउने, छोटो अन्तरा’लमा लगातार बच्चा पाउने महिलामा पाठे:घरको मुखको क्या न्सर हुने सम्भाव’ना बढी हुन्छ ।
धेरै जनासँग यौ :न सम्प’र्क गर्ने वा यौ :न व्यवसायमा लागेका महिला’हरुमा पनि यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । महिलाले एउटै पार्ट-नरसँग यौ;नसम्बन्ध राखे पनि त्यही पार्ट’नरले अरु धेरै महिलासँग यौ:नसम्ब’न्ध राख्छ भने त्यस्तो मान्छेबाट एच.पीभी.को संक्र:मण हुने सम्भाव’ना बढी हुन्छ ।
धूम’पान गर्ने, यौ न सम्प’र्कबाट सर्ने अरु रोग’हरु लागेका र रो;गसँग लड्ने क्षमता कम भएका महिला’हरुमा पनि पाठे:घरको मुखको क्या;न्सर हुने सम्भा’वना बढी हुन्छ ।
-पाठे’घरको मु’खको क्या ;न्सर भएको कसरी थाहा पाउने ?
यस रोगको सुरुमा केही पनि लक्षणहरु नदेखिन’सक्छ । धैरैजसोमा यो रो’गका संकेतहरु देखिँदा रो;ग फैलिसकेको हुन्छ । त्यस्ता महिला’हरुमा यौ; नांगसम्बन्धी विभिन्न समस्या’हरु देखिन सक्छन् ।
जस्तैः महि’नावारी नभएको बेला पनि रक्त-श्राव हुनु, यौ नसम्पर्क गरिसकेपछि यौ :नांगबाट रग त बग्ने (पोस्ट को’इटल ब्लि’डिङ ), यौ;नांगबाट गन्हाउने पानी बग्ने, यौ; नांगबाट रग:त मिसिएको पानी बग्ने, महिनावारी सुकि’सकेका महिलाहरुमा फेरि र क्त श्राव हुने हुन्छ ।
यस्ता लक्षण देखिँदैमा पाठे-घरको मुखको क्या न्सर भएको छ भन्ने होइन । तर, यी लक्षण हरु देखापरेमा तुरुन्त डाक्ट रको सम्पर्कमा गएर जाँच गराउ नु पर्दछ । यो रो ग फैलँदै जाँदा पि साबको थै’ली वा दि सा गर्ने भागलाई पनि छुन सक्छ जसले गर्दा दि’सा-पिसा:बस’म्बन्धी
सम’स्याहरु पनि देखिन सक्छ ।
जस्तैः पि’साबमा रग’त देखिने, यौ:नांगबाट दिसा’पिसाब चुहिने, दि’सा गर्न गाह्रो हुने र दिसा गर्दा रग त बग्ने हुन्छ । यो रो ग जटि’ल बन्दै गएपछि तौ’ल घट्दै जाने तथा खा’नामा रुचि कम हुने जस्ता लक्षण’हरु पनि दे’खिन्छन् ।
– पाठे :घरको मुखको क्या:न्स’रबाट ब’च्न के गर्ने ?
रोग’बाट बच्न किशोर-किशोरीलाई यौ न शिक्षा दिनुपर्छ । किशोरी:लाई सुरक्षित यौ न स’म्पर्कको विधिहरु सिकाउ’नुपर्छ । किशोर-किशोरीलाई एच’पीभीविरु-द्ध भ्या:क्सिन पनि सहज रूपमा उपलब्ध गराउनु पर्दछ । यौ न सम्बन्ध राखिसकेका महिलाहरुले कुनै स मस्या नदेखिए पनि निय’मित रुपमा सर्भाइकल क्या :न्सरको स्क्रीनि’ङ गर्ने जाँच’हरु जस्तैः प्याप स्मेयर, एल’बीसी तथा एचपीभी, डीए’नए टेस्ट गर्नु’पर्छ ।
यी जाँचहरुले पाठे’घरको मुखमा रहेका क्या :न्सर हुनु’भन्दा अगा’डिका परि’वर्तनहरु (प्रि-क्यान्सरस लिजन्स) लाई पत्ता लगाएर तुरुन्त उ’पचार गर्न मद्द’त पुर्याउँछ । यो रोग लागेको पुष्टि गर्न पाठे’घरको मुखका कोशिका’हरुको जाँच (सर्भाइ’कल बा’योप्सी) गर्नुपर्दछ ।
– यसको उप’चार के हो ?
पा’ठेघरको मुखको क्या’न्स’रका ४ वटा चरणहरू हुन्छन् । पहिलो चरणमा यो रोग पाठे’घरको मुखमै सीमित हुन्छ । यो रो’ग नजिकैका अरु अंगहरुतिर क्रमशः फैलिँदै जान्छ र सोही रुपमा यस रोगको चरण पनि बढ्दै जान्छ । यो रोगको धेरैजसो चरण’हरुमा रेडियो-थेरापीले काम गर्दछ ।
यस रोगको पहिलो र दोस्रो चरणको पनि सुरुमा पाठे’घरको क्या’न्स’रसम्बन्धी जटिल शल्य’क्रिया गरेर यसको उ’प’चार गर्न सकिन्छ ।पाठे’घरको मुखको क्या’न्सर फैलिसकेको अवस्थामा शल्य’क्रिया गरेरमात्र पुग्दैन र यसको उ’पचा’रको लागि कि’मोरेडियोथेरा’पी पनि चाहिन्छ ।
कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैं हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर ।
यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका-२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् ।
जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अर्ग्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ । विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड-१९ को त्रासका कारण दुई वर्ष थलियो ।
अहिले पुन: पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए। जनमैत्री क्याम्पस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो ।
तर, यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यताबाट मोहित भएर चार दिन बसेर फर्कियो । “होमस्टेमा आउने पर्यटक स्थानीय अर्ग्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ”, अध्यक्ष थापामगरले भने, “एकपटक आएका पाहुना पटक-पटक आउनुहुन्छ ।”
होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुन: यात्रा तय गर्दछन् ।
पर्यटक होमस्टेमै आएर बस्छन् । एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन । स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छिन् ।
होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेकी उनी ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन् । ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान सावित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन ।
“राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे”, आलेमगरले भनिन्। राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर-घरमा पानी, बत्तीको सुविधा थपियो ।
ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् । तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको साथ र सहयोग रहेको उनले बताइन्।
“सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौं”, आलेमगरले भनिन्, “लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारका लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौंतारिनु नपर्ने, अरु व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौं ।”
होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएकी र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गरेकी उनलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापनमा परिर्वतन देखिन थालेको देख्दा खुशी लाग्छ । विमला थापामगरले २७ अतिथिको सेवा गरेर रु ३३ हजार सात सय आम्दानी भएको सुनाइन् ।
चुलोचौकामै सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने भएकी छन् । चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो । तर, अहिले उनमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरि-थरिका परिकार बनाउन सिकाएको छ ।
छ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैंले भ्याइरहेकी छन् । “यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्”, उनले भनिन्। होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछिन् ।
स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभरी फैलिएको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टे संस्थागतरुपमा दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनी बताउँछन् ।