
टिपरको ठ’क्करबाट द’म्पतीको निधन, ना’बालक छोरा टु’हुरा
July 2, 2021 44
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
हैदरावाद (भारत) भारतको हैदरावादमा टिपरको ठ’क्करबाट नेपाली द-म्पतीको मृ’त्यु भएको छ। स्वर्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल भण्डारी र मीनादेवी भण्डारीको मृ-त्यु भएको हो।आइतबार राति ११ः४० बजे आफूले काम गर्ने चाइनिज रेस्टुरेन्ट ब-न्द गरी घर फर्कने क्र-ममा टीएस०८ यूई ०३४६ नम्बरको टि-परले ठ-क्कर दिँदा उनीहरूको मृ-त्यु भएको थियो। **भिडियो हेर्न तल क्लिक गर्नुहोस*
गत नौ वर्षदेखि चाइनिज फा-स्टफुड च-लाउँदै आएका निजका दुई छोराहरू सुजन भण्डारी १३ वर्षका र उनका कान्छा छोरा सुमन मण्डारी ९ वर्षका रहेका छन्। दु-र्घटना गराउने टि-पर र चालकलाई प-क्राउ गरिएको छ भने मूल प्र-वाह अखिल भारत नेपाली एकता समाजको पहलमा मृ-तकका परिवारलाई क्ष-तिपु-र्ती दि-लाउन आ-वश्यक का-नुनी प्रक्रिया अघि बढा-इएको मूल प्रवाहले जनाएको छ। **भिडियो हेर्न तल क्लिक गर्नुहोस*
भारत हैदरावादमा आइतबार राती ११ः४० बजे आफूले काम गर्ने चाइनिज रेस्टुरेन्ट ब-न्द गरी घर फ-र्कने क्रममा टीएस०८ यूई ०३४६ नम्बरको टिपरले ठक्कर दिँदा उ-नीहरूको मृत्यु भएको हो । उनिहरुले बिगत नौ वर्षदेखि चाइनिज फा-स्ट-फुड च-लाउँदै आएका थिए। टि-प्पर र टि-प्पर चा-लकलाई प-क्राउ गरिएको छ। **भिडियो हेर्न तल क्लिक गर्नुहोस*