आइतबार १४ जेठ २०८०

धनगढीको अस्पतालमा बैतडीका कलौनी ५ दिनदेखि अ,चेत, भि,रबाट ल,डे,र कि ह,त्या प्रयास ?
July 2, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका–५ नेटामा १३ असारमा बाख्रा चराउन गएका ३२ वर्षीय गणेशदत्त कलौनी अबेरसम्म घर फ,र्कि,एनन्। परिवारका सदस्यले गाउँलेले उनको खो,जी सुरु गरे। गाउँकै प्रेम चन्दले गणेश भी,र,बाट ल,डे,र अ,चे,त अवस्थामा रहेको खबर सुनाए। गणेश बे,हो,स अवस्थामा नजिकैको गणमेश्वर मन्दिर नजिक सडक छेउमा फे,ला परे।

एजेन्सी- दक्षिण भारतीय अभिनेता महेश बाबुले निर्देशक त्रिविक्रम निवासको नयाँ फिल्मका लागि महगो पारिश्रमिक लिएका छन् । भारतिय मिडियाका अनुसार उनले फिल्ममा ५५ करोड भारू पारिश्रमिक लिएको बताइएको छ ।

गत मे महिनामा घोषणा गरिएको यो तेस्रो फिल्म चाँडै फ्लोरमा जाने बताइएको छ। निर्देशक त्रिविक्रम निवास र अभिनेता महेश बाबुबीच अथडु रुखलीजुु पछिको यो तेस्रो सहकार्य हो। उनीहरुले ११ वर्षपछि फेरि एक पटक सँगै काम गर्न लागेका हुन्।

खबर अनुसार फिल्मको नाम ‘पार्थु’ राखिएको छ जसबारे आधिकारिक रुपमा पुष्टि हुन बाँकी छ। महेश बाबु तेलुगू सुपरस्टार हुन । जो सबैभन्दा धेरै कमाइ गनेए अभिनेतामा पर्छन् । हो। एस राधाकृष्णद्वारा हारिका र हस्सिन क्रिएसन्सको ब्यानरमा बन्ने यो फिल्ममा महेश बाबुसँग अभिनेत्री पूजा हेगडे मुख्य भूमिकामा देखिने छिन्।हाल महेश महेश बाबु सरकारु वारी पाटा फिल्मको काममा व्यस्त छन्। जसमा अभिनेत्री कीर्ति सुरेश र भेन्नेले किशोर, सुब्बराज आदि प्रमुख भूमिकामा छन्।


Last Updated on: July 2nd, 2021 at 7:14 pm
६४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया