आइतबार १४ जेठ २०८०

काठमाडौँ / मनसुनजन्य वि’पद्का घट’नाबाट २१ दिनको अवधिमा ३३ ज’नाको मृ’त्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो ।

गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घ’टनामा परेर ३३ जनाको ज्या’न गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न घ’टनामा परेर बे’पत्ता भएका छन् भने ३० जना नै घा’इते भएका छन् ।

मनसुनको समयमा पहाडका जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी तथा डु’बान र क’टानको समस्या देखिँदै आएको छ । सरकारले तराई र पहाडका जिल्लामा बाढीको पूर्वानुमान गर्न सकिने गरी क्ष’ति घटाउन प्रयत्न गर्दै आए पनि कतिपय स्थानमा पूर्वानुमान नै गर्नै मु’स्किल पर्दै आइरहेको छ । सरकारले यसैवर्षदेखि पहिरोको पूर्वानुमान गर्न सकिने गरी पहाडका नौ जिल्लामा प्रविधि जडान गरेको छ ।

यो अवधिमा बाढी, पहिरो तथा डु’बान र क’टानबाट ४ सय ७५ घरमा आं’शिक क्ष’ति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्ष’ति पुगेको गृह मन्त्रालयले जनाएको छ । याे ख’बर राज’धानी दैनि’कमा छ ।


Last Updated on: July 2nd, 2021 at 7:17 pm
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया