बिहिबार ११ आश्विन २०८०

कैयौँ हिट गीतकी गायिका मेलिना राईको काठमाडौँमा नै छ करोडौँको बंगला, आफ्नै घर गाडी जोडेकी मेलिनाले दिनमा नै ६ वटा गीत गाएर दैनिक ५० हजार भन्दा बढी कमाउँछिन् रु कहाँ राखेकी होलिन् यत्रो पैसा ? यि हुन् मेलिनाका हुनेवाला भाग्यमानी पति, जसले मेलिनाजस्ती जीवनसाथी पाए, हेर्नुहोस् मेलिनाको शानदार लाइफस्टाइल भिडियोमा काठमाडौँ । ‘कम्मरमाथि पटुकी’ ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्‍यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीतकी गायिका हुन् मेलिना राई । यि गीतहरुले चर्चा पाएसँगै उनी रातारात स्टार बनिन् । कहिले स्टेजमा, कहिले रेकर्डिङमा ।

यस्तो पनि समय आयो, एकै दिनमा ६ वटा गीत रेकर्ड गर्नुपर्ने ।युट्युवमा हेरौं, मेलिनाको गीतले सबैभन्दा धेरै भ्युज पाएको छ ।सिनेमामा खोजौं, पाश्र्व गायनमा उनकै आवाज गुञ्जिएको छ । सर्वाधिक कमाइ गर्ने गायकीहरुको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ । गायनका लागि सर्वाधिक खोजिनेमा उनकै नाम आउँछ । लिना राईको यो सफलताले सबैभन्दा बढी गदगद कसलाई बनाएको होला रु निसन्देह उनका पिता जिवेश राईलाई ।

जिवेश आफैं संगीत प्रशिक्षक हुन् । छोरीहरुलाई आफूले बनाएको ट्र्याकमा डो¥याउने उनको सुषुप्त ईच्छा त्यसैबेला प्रकट भएको हो, जतिबेला उनी दुई छोरीलाई कठोर संगीत साधना दिइरहेका हुन्थे । दिनमा नै ६ वटासम्म गीत पाउने यि सुन्दरी गायिकाको आफैले आर्जन गरेको शानदार घर गाडी सबै छ । तर उएटै मात्र कुरा उनी अहिलेसम्म अविबाहित छिन् । को होलान् उनका हुनेवाला बेहुला ?


Last Updated on: July 3rd, 2021 at 1:11 am
७०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया