
वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली श्रमिकको मृ-त्यु भ-ए-को छ । करिब दुई बर्ष पहिले मलेसियाको सिरा अल्फा (sierra alfa security sdn bhd) नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि
सुरक्षागार्डमा काम गर्दै आएका नेपाल ठेगाना सुनसरी झुम्का निवासी नेपाली श्रमिक मनोज कुमार चौधरीको यहीँ मिति सन् २०२१/०६/३० तारिख बुधबारको बिहान अ-च्चा-न-क मृ-त्यु भ-ए-को हो।
YOU MAY LIKEAdskeeper
Husband Divorces Wife After Looking At This Photo
853
213
284
Prince Harry And Meghan Markle Having Marriage Problems
575
144
192
7 Little-Known Facts About Barron Trump
744
186
248
जानकारी अनुसार बिहान करिबकरिब ०४:०० बजेतिर श्वा-स फे-र्न अप्ठ्या-रो भएर हिकहिक गर्दै काम गर्ने ठाउँमै ड्युटीमै कु-र्सी-मा बसिरहेको बेलानै भु-इँ-मा ढ-ल्नु भ-एको थियो ।
भुइँमा ढ्लेको मनोजलाई थप उ-प-चा-रको लागी अ-स्प-ता-ल लैजानलाई ए-म्बु-लेन्सलाई बोलाइए पनि ढ्लेको केहि छिनमै मनोजले प्रा-ण त्या-ग ग-रे-को सोहि कम्पनीमा कार्यरत एक श्रमिकले बताउनुभयो।
३० बर्षिय विवाहित नेपाली युवा श्रमिक मनोजको मृ-त्यु हृ-द-य-घा-त बाट भएको हुनसक्ने आ-शँ-का गरिएको छ। मृ-त-क मनोजको घरमा बुवा,आमा,श्रिमती र एक छोरा रहेका छ्न । हाल मृ-त-क-को श-व पो-स्ट-मा-र्टम-को लागि अ-स्प-ता-ल-मा लगिएको छ।