
नेपालमा २ लाख यौ,न व्यवसायी छन् । जसमध्ये १० प्रतिशत अर्थात् २० हजार पुरुष यौ,न व्यवसायी रहेको सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाको अध्ययनले देखाएको छ ।
बाँकी महिला, ते,स्रोलिं,गी र समलिं,गी यौ,न व्यवसायी रहेका छन् । पुरुष यौ,न व्यवसायीबारे नेपाली समाज प्रायः अनविज्ञ भए पनि महिलाको यौ,न स,न्तुष्टि पूरा गरिदिएबापत हजारौँ रकम लिने पुरुष यौ,न व्यवसायी ठूलो संख्यामा रहेको खुलासा भएको छ ।
recommended by
Mgid
Mgid
RAID: SHADOW LEGENDS
The Best Game For Men Is Very Realistic
LEARN MORE
नेपालमा रहेका २० हजार पुरुष यौ,न व्यवसायीमध्ये करिब ५० प्रतिशत पुरुष यौ,न व्यवसायी काठमाडौं केन्द्रित छन् । तीबाहेक अन्य पुरुष यौ,न व्यवसायी मोफसलका व्यस्त सहर तथा बोर्डरका बजारमा छन् । पुरुष यौ,न व्यवसायीका ग्राहक उच्च घरानादेखि उच्च ओहोदासम्ममा पुगेका केही महिला रहेको अध्ययनले देखाएको छ । लाहुरे जीवनको क्रममा विभिन्न मुलुकमा पुगेका पुरुषका श्रीमती, धनाढ्य वर्गका महिला, वैदेशिक रोजगारमा रहेका पुरुषका श्रीमती, श्रीमान्ले छाडेका महिला पुरुष यौ,न व्यवसायीका दरिलो ग्राहक हुन् । पुरुष यौ,न व्यवसायीलाई कतिपय महिलाले घरमै बोलाएर तथा कतिपयले क्यासिनो, लक्जरियस होटेल तथा सुरक्षित स्थलमा बोलाएर यौ,न स,न्तुष्टि लिने गरेका छन् ।
एकपटक सेवा दिएबापत १० देखि २५ हजारसम्म
पुरुष यौ,न व्यवसायीले एकजना महिलालाई यौ,न सन्तुष्टि दिलाएबापत एकपटकको १० हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । उनका अनुसार पछिल्लो समय संगठित रूपमा नै पुरुष यौ,न व्यवसायीहरू सक्रिय भएका छन् ।
बेरोजगारीका कारण पुरुष यौ,न व्यवसायमा सक्रिय भएको पाइएको छ । उनीहरूले विदेशमा गएका नेपालीका श्रीमती, आर्थिक रूपमा सम्पन्न परिवारका महिला, लाहुरेका श्रीमती तथा एकल महिलालाई मुख्य निशाना बनाएर मायाजालमा फसाउनेदेखि ग्राहक बनाउने गरेको पाइएको छ । अझ त्यस्ता समुदायका कतिपय महिलाले मसाज सेन्टर, बार तथा रेस्टुरेन्ट, होटेल, क्यासिनो तथा महिला यौ,न व्यवसायीमार्फत पुरुष यौ,न व्यवसायी खोज्ने गरेका छन् ।
पुरुष यौ,न व्यवसायीका ग्राहक आर्थिक रूपमा सम्पन्न परिवारका हुने भएकाले उनीहरूले अन्य सेवासुविधासमेत पाउने गर्छन् । केही पुरुष यौ,न व्यवसायीको भनाइअनुसार उनीहरूलाई आवश्यक पर्ने पकेट र मोबाइल खर्चदेखि सपिङका लागि पैसा समेत महिला ग्राहकले दिने गरेका छन् ।