आइतबार १४ आश्विन २०८०

काठमाडौँ। काभ्रेको धुलिखेलमा ३८ सय वर्ष पुरानो किराँत देवीको प्रतिमा फेला परेको छ । धुलिखेल नगरपालिका ३ स्थित अरनिको राजमार्गको जमिनको सतहभन्दा करिब तीन सय मिटर तल मूर्ति फेला परेको हो।पुरातत्वविदहरूले किराँत देवीको मुर्ति फेला पारेपछि मूर्ति नेपालको एक सबैभन्दा प्राचीन प्रतिमा रहेको बताएका छन्।

उनीहरुले उक्त प्रतिमा ३८ सय वर्ष पुरानो रहेको जनाएका छन्। मुर्ति शुक्रबार एक निर्माण कार्यको क्रममा फेला परेको हो।

देवीको प्राचिन प्रतिमा फेला परेपछि हेर्न आउने स्थानीयको भिड लागेको थियो। पुरातत्वविदहरुका अनुसार उक्त मूर्ति पहिलो वा दोस्रो ईसाइ पुर्व कालको हुनु पर्ने बताएका छन्।

मुर्तिमा गरगहनाको राम्रोसँग शिल्प गरिएको छ भने प्रतिमाको दाँया हात नभएको तस्बिरमा देख्न सकिन्छ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

काठमाडौँशक्तिशाली देवीको मन्दिर जहाँ ऐनाले मात्र भरी भरीभराउ गरि राखिएको छ, हेला नगरी ॐ लेखी भेटी स्वरुप सबैले सेयर गरौसिन्धुली । हामीलाई देवी देवतामा धेरै बिश्वास गर्छौ । र परम्परा देखि पुजाआजा, दान, धर्म, बर्त हरु गर्दै आइरहेका छौ । नेपाल धार्मिक दृष्टिले पनि बिशेष महत्व बोकेको देश हो । यँहा देखि देवी देवताको मठ मन्दिर हरु पनि छ।त्यस्तै औता मन्दिरको बारेमा भन्न गैरहेका छौ।पूर्वी पहाड र मध्य तराईबाट राजधानी भित्रिने सबैभन्दा छोटो दूरी मा रहेको छ बिपी राजमार्ग । जहाँ दैनिक साना ठुला गरि हजारौं सवारी साधन चल्ने गदर्छ, जुन मार्गलाई जापान सरकार को सहयोग मा निर्माण गरेको हो।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर ।अन्य समाचार, प्रकृतिले महिला र पुरुषको शरीरमा जन्मदै भिन्नता दिएको हुन्छ । यसलाई चाहेरपनि मानिसले परिवर्तन गर्न सक्दैन । हुन त विज्ञानले केही चमत्कार गरेको छ ।त्यसले प्रकृतिक धेरै चुनौती दिन सकेको छैन ।

विशेष गरेर महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् । बेलायतबाट प्रकाशित हुने एक न्यूज पोर्टलका अनुसार महिलाको छाती, कम्मर र उसको पछाडिको भाग (कम्मरभन्दा मुनि) लाई धेरैले नजर लगाउने गरेको पाइन्छ ।महिलाहरूले पनि आफूलाई सुन्दर देखाउन ती भागहरूलाई जोडतोडले मिहेनत गरेर सुन्दर राख्छन् । पुरुषहरूका नजर पनि त्यतै जाने गरेका हुन्छन् । हाम्रो नेपाली समाज होस् वा पश्चिमा या भारतीयहरू नै किन नहुन महिलाहरू आफ्नो छातीलाई आकर्षक देखाउन ज्यान छाडेको प्रष्टै देख्न पाइन्छ छाती मात्रै होइन कम्मर र पछाडिको भाग पनि महिलाहरूले सकेसम्म पुरुषले हेरिदेओस् भन्ने चाहना राख्ने गरेको समचारमा उल्लेख छ।

 


Last Updated on: July 4th, 2021 at 2:18 am
५२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया