मंगलबार २३ जेठ २०८०

काठमाडौ । अहिले स-म-स्या-मा परेका नेपालीहरु सहयोग खोज्न प्र-ह-रीक-हाँ जाँदैनन् । आफ्ना स-म-स्या सुनाउन र स-मा-धा-न खोज्न युट्युवरको दै-लो-मा जाने गरेका छन् ।

रोल्पाका कृष्ण घर्ती मगर १२ वर्ष सम्म कतारमा सं-घ-र्ष गरे १० वर्ष अघि विवाह गरेका थिए । उनी अहिले दुई वर्ष पछि नेपाल फर्किएका छन् । उनी नेपाल फ-र्कि-ए-र आफ्नो जन्मघर रोल्पा जानुको साटो उनी युट्युवरको दैलोमा पुगे । परिवारका खुसीको लागि वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी आफ्नो पनि खुसी खोसिएपछि सहयोगका लागि सामाजिक सञ्जालमा आफ्ना कुरा राख्न युट्युवरको दैलोमा पुगेका हुन् । उनी विदेशवाट सुट्केश

YOU MAY LIKEAdskeeper

Husband Divorces Wife After Looking At This Photo
733
183
244

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
412
103
137

Prince Harry And Meghan Markle Having Marriage Problems
181
45
60
वोकेर सिधै अ-र्का-को दैलोमा जा-नु-पर्दा पक्कै न-रा-म्रो लागेको होला । तर उनको त्यो बा-ध्य-ता हो । १० वर्ष अघि विवाह गरेकी श्री-म-ती रोल्पा स्थित घरवाट सम्पर्क विहिन भइन् ।

फागुन महिना देखि उनी एकाएक स-म्प-र्क वि-हि-न भएपछि कृष्ण हतारिदै कतारवाट नेपाल आएका हुन् । श्रीमती ह-रा-उनु अघिल्लो दिन श्रीमतीले रा-म्रै-संग कुरा भएको थियो ।

तर अ-चा-न-क भान्जाले माइजु छैनन् भनेर खबर सु-ना-उँदा उनी छाँ-गावा-ट ख-से-जस्तो भए । अलिअलि शं-का त थि-यो, उनले भने, फोन संधै फोन वि-जि हु-न्थ्यो,

आफन्तहरुले पनि त्यस्तै कुरा सुनाउँथे । तर मैले विश्वास गरिन । पहिला पुरै थाहा पाएको थिएन तर श्री-म-ती ह-रा-ए पछि अहिले सबैले कुरा सुनाएका छन् ।

उनी कतारमा हुँदा एक जना युवा घरमै आएर बस्ने कुखुरा का – टे – र खाने रमाइलो गर्ने गरेको कुरा अहिले छिमेकी र आफन्तले सुनाएको उनी बताउँछन् । उनको एक छोरा पनि छन् ।


Last Updated on: July 4th, 2021 at 12:33 am
४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया