आइतबार २१ जेठ २०८०

माओवादी शान्ति प्र’कृयामा आउन भन्दा एक बर्ष अगाडी उनी नेकपा माओवादीमा लागिन् । माओवादी सि’द्धान्त बुझेर उनि बिद्रोहमा होमिएकी भने होइन’न् । त्यती बेला सरकार र माओवादी दुवै पक्षले उनको घरमै पुगेर दु’ख दिन्थे ।

त्यहि दुख स’हन नसकेर १२ बर्षकी अनिता स्याङ्बो (अनु) जनमुत्ति सेनामा लागिन् । उनि १ बर्षसम्म बन्दु’क ‘बोकेरै लागिन् । धेरै ठाउँमा तत्कालिन साहि नेपाली सेनासँग बाल’बाल बाचिन् । डरडरै माओवादी बनेकी अनु पछि पार्टीकी बफा’दार सेना बनिन् ।

पार्टी शान्ति प्र’कृयामा आएपछि माओवादीको (जनमुक्ति सेनासँगै उनि पनि शिविरमा बसीन् । ‘अब बाहिर बसेर मु’लुक बनाउन पर्छ’ उनले शिविरमा बस्दा सोच्न थालिन् । समाजमा पुनःस्थापित हुन उनले जनमुक्ति सेनाबाट स्व’एच्छिक अव’काश लिईन् ।

पछि उनि वैदे’शिक रोजगारीको लागि दुबई गईन् । उनले दुबई पु’लिस भएर काम गरिन् । राम्रो तलब पाउने भएकाले केहि रकम बचत पनि गरिन् । अनुले दुबईमा कामा’एको पैसाको सदुप’योग गर्दै अहिले आफ्नै ठाउँमा कृर्षी कर्म लागेकी छन् । – ओएस नेपालबाट


Last Updated on: July 4th, 2021 at 12:36 am
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया