
डोटी – डोटीको जोरायल गाउँपालिका–३ चन्कट्टेमा आकर्षक बुट्टेदार ढुङ्गा भेटिएको छ ।
स्थानीय खोलामा तटबन्ध बनाउन मेसिन लगाएर ढुङ्गा निकाल्ने क्रममा प्राचीन बुट्टेदार ढुङ्गा फेला परेको स्थानीय अमृत ओलीले जानकारी दिएका छन् ।
PROMOTED CONTENTAdskeeper
Husband Divorces Wife After Looking At This Photo
473
118
158
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
328
82
109
Prince Harry And Meghan Markle Having Marriage Problems
861
215
287
गोलो आकारको ढुङ्गामा चारैतिर आकर्षक बुट्टा रहेका छन् । उक्त ढुङ्गा ऐतिहासिक, धार्मिक र पुरातात्विक हुनसक्ने अनुमान गर्दै स्थानीय बासिन्दाहरुले सुरक्षित स्थानमा राखेर पूजाआजा गर्न थालेका छन् ।
आर्कषक बुट्टेदार ढुङ्गा भेटिएपछि स्थानीयले सुरक्षित स्थानमा राखी पूजाआजा गर्न थालेका छन् । स्थानीयहरु दैवीय शक्ति मान्न थालेका छन् । मेसिनले निकाल्ने क्रममा ढुङ्गाको एकापट्टिको भाग फुटेको स्थानीयले जानकारी दिएका छन् ।
सो ढुङ्गा हेर्न र पुजापाठ गर्न स्थानीयहरुको भीड नै लाग्न थालेको छ ।himalayadainikमा खबर छ