शुक्रबार १९ जेठ २०८०

काठमाडौंको गोकर्ण रिसोर्ट नजिककै बालुवा बोकेको ट्रिपर एउटा अस्थाइ ट हरामा आएर प ल्टिदा ,त्यहि झुपडिभित्र बसिरहेका श्रिमान श्रिमतिको घ ट नास्थलमै नि ध न भएको छ ।

शनिवार बिहानै उक्त दु र्घ टना भएको हो ।छोरासग दु श्मनि भएको भए छोरासगै भन्नुपर्ने ,छोरिसग भए छोरिसगै भन्नुपर्ने थर यसरि नि र्म म ढंगबाट रातको दुइ बजे जानिजानि आफ्नो आमाबुवालाई पे लि एको भन्दै जेठि छोरिले एकदमै दु खे सो गरिन् ।

यसरी सुतिरहेका बुवा आमामाथि ट्रिपर खस्यो ,दुबैजना यसरी बि ते ,छोरिको यो हाल ,कठै (हेर्नुस् भिडियो )

एकदमै फराकिलो बाटो भएको र कसैगरि पनि दु र्घ टनानै यदि हुदापनि यसरी भित्र बसिरहेका श्रिमान श्रिमतिसम्म पुग्ने कुनैपनि अवस्था नै थिएन् ,घ ट ना हेर्दा यशै भएको हो भन्न सकिँदैन ,निश्चय पनि अनुसन्धान भैरहेको छ ।उता छोरी भने यो दु र्घ टना नभई जानिजानि आफ्नो बुवा आमालाइ पे ले को आ रो प लाउदै आएकि छिन्


Last Updated on: July 4th, 2021 at 11:47 am
१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया