
डोटी / गत जेठ २८ गते घरबाट एकाएक बेप’त्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने २७ व’र्षीय टीकाराम भट्टको श’व फेला परेको छ ।
जिल्ला प्र’हरी कार्यालय डोटीका मु’द्दा फाँटका प्रह’री निरीक्षक कान्तिराज जोशीका अनुसार घरबाटै हरा’एका भट्टको श’व २३ दिनपछि शिखर नरपालिका–६ मा रहेको खनकट्टे सामुदायिक वनको भुरीइजरमा भेटिएको हो ।
भट्टको श’व स’डेको अवस्थामा गोरु गोठालाले भे’टेका थिए । घट’नाबारे जानकारी प्राप्त भएलगतै प्र’हरी घ’टना स्थलमा पुगी आवश्यक मुचु’ल्का तयार पारीरहेको प्र’हरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घट’नाका विषयमा प्रह’रीले थप अनुस’न्धान शुरु गरेको छ । भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनका आ’धारमा आफन्तले श’वको पहि’चान गरेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।