बिहिबार ११ आश्विन २०८०

नेपाली चर्चित महिला रेस्लरको रुपमा परिचित नाम अस्मिता जुरेली हो । रेस्लिङ क्षेत्रमा उनी करिव ६ वर्षभन्दा लामो समयदेखि निरन्तर सक्रिय नै रहिन् । २०७० सालमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्कासँग उनको भेट भएपछि उनी रेस्लिङ क्षेत्रमा आएकि हुन् ।

PROMOTED CONTENTAdskeeper

The Sexiest Game Of 2021!
510
128
170

Husband Divorces Wife After Looking At This Photo
519
130
173

Prince Harry And Meghan Markle Having Marriage Problems
760
190
253
पछिल्लो समय जुरेली कलाकारिता क्षेत्रमा पनि सक्रिय छन् । उनी अभिनित टेलिसिरियल, छोटा चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनहरु दर्शकमाझ आइरहेका छन् ।

जुरेली भविष्यमा रेस्लिङ खेलसँगै कलाकारिता क्षेत्रमा पनि जम्न चाहन्छिन् । उनै सुन्दर महिला रेस्लर जुरेलीलाई हेनुहोस् बाे’ल्ड अवतार ।

सेयर गर्नुहोला

 

 

 

 

 

 

 

 

 

 

 


Last Updated on: July 4th, 2021 at 4:18 pm
१२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया