
राम्रा पुरुष देख्दा हुरुक्कै हुन्छु तर से’,क्स नगरे पनि बाच्न चाहिँ सकिन्छ: ज्योति मगर (भिडियो)
July 4, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***
गायिका ज्योति मगर आफैंमा नयाँ नाम होइन । नेपाली गीत संगित क्षेत्रमा उनको योगदान उल्लेख्य छ । पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ का कारणले उनी अलि बढी नै चर्चामा आइन् । यद्यपी उनी उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर बाहिरिएकी छिन्। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***
बहुप्रतिभाकी धनी, स्टेज क्विनको रुपमा गनिएकी निकै फरासीलो स्वभावकी कलाकार हुन् ज्योति मगर । डान्सिङ विथ दि स्टार्समा उनको प्रस्तुतिलाई दर्शकले निकै रुचाएका छन् । ज्योति मगरको पहिलो प्रस्तुतिदेखि नै थुप्रैको मन जितेको थियो । उनको प्रतिभाको खुलेर प्रशंसा गर्नेहरु पनि धेरै थिए।
ज्योति मगरसँग गरिएको कुराकानीमा व्याइफ्रेण्ड कति छन् कति गनेर र भनेर साध्य छैन भन्दै खुलासा गरेकी छिन् । मगर भन्छिन “मलाइ सबै पुरुसहरुको माया लाग्छ,एक जनालाई विवाह गरौँ भनेको मान्दैन भनेकी छिन् ।
एक अर्को प्रश्नमा ज्योति भन्छिन” नखाई मान्छे बाच्न सक्दैन,सास नफेरी बाच्न सक्दैन तर से’,x क्सबिना र बिहेबिना पनि मान्छे बाच्न सकिने बताएकी छिन् ।