
स्कुल पढाउने शिक्षकले होलसेल पसल चो’रे,चो’र शिक्षकको कोठामा भेटियो १गाडी चो’रे’को सामान(भिडियो हेर्नुहोस्)
July 4, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं.१०,नारायण चोक स्थित एक होलसेल पसलबाट एकजना स्कुल पढाउने पंकज भट्टराई नाम गरेका एकजना शिक्षकले ला’खौं’को सामान हो’ल’से’ल पसलबाट चो’रे’का छन्। खोज त’ला’स गर्ने क्रममा उनले आफूले चो’रे’को करिब एक गाडी जति सामान आफ्नो कोठामा लगेर राखेको अवस्थामा भेटिएको छ।
चो’री गरिएको सामान थोरै पनि होइन,लगभग एक गाडी सामान चो’री भएको छ,उनी त्यस दोकान भएको घरमा भाडामा बस्दै आइरहेका थिए।पसलका साहुजी भन्छन्, सामान करिब दुई महिनायता दिनदिनै ह’रा’इ’रहेको थियो तर चाबी आफैंसँग छ,चो’र लगाउनु पनि भएन,प्र’मा’ण केही छैन।चोरी भएको सामान लगभग पाँच लाख जति मेरो अनुमान छ तर अहिले उसँग ब’रा’म’द गरेको सामान चाहिँ पचास हजार जतिको छ।
उसले त्यसभन्दा बाहेकको सामान बाहिर सप्लाइ गरेको हुनसक्ने अनुमान गरिएको छ।ल’क’डा’उन अगाडि देखि नै सामान थपेको थपै गरिरहेका थिए तर सामान ह’रा’इ’रहेको थियो।तालाचाबी आफैंसँग थियो र उनलाई हरायो भन्न पनि ला’ज लागिरहेको थियो किनभने उनले कसैलाई आ’रो’प लगाउने आधार थिएन।साहुजी धरान १५,मादेन चोकमा बस्ने गर्दथे र त्यसदिन उनले भर्खरै अर्डर गरेको सामान पसलमै छो’डे’र घर गएका थिए तर भोलिपल्ट हेर्दा सामान भएको कार्टुन नै गा’य’ब भएको पाए।
त्यसपछि उनले आफ्नो सामान ह’रा’ए’को भन्दै नजिकैको इलाका प्रहरी कार्यलयमा गएर जानकारी गराए र घरबेटी लाई समेत जानकारी गराए।उनलाई त्यी शिक्षक पंकज भट्टराईमाथि शं’का लागेको लाग्न थाल्यो किनभने उनले पसलका सामान त्यति बाहिरबाट किन्दैन थिए।उनले त्यसपछि घरबेटीसँग सल्लाह गरेर इ’ला’का’बाट प्र’ह’री बोलाएर छा’न’बि’न गर्न लगाए।प्रहरीले पनि बिशेषगरि उनकै पसल मात्रै छानबिन गर्न थालेपछि केही पत्ता नलागेर छानबिन भोलिपर्सी पनि गर्दै गरौंला भनेर त्यत्तिकै जान खोजे।
तर घरबेटीले हुँदैन,छा’नबि’न गरौं र छा’न’बि’न मेरैबाट सुरु गरौं भनेर आफ्नै घरको कोठामा भएको सामान निकाल्न सुरु गर्नुभयो।त्यसपछि पसले साहुजीले मलाई शं’का लागेको चाहिँ यस कोठामा छ र यदि छानबिन नै गर्ने हो भने एक पटक यो कोठामा सर्च गरौं भनेर छा’न’बि’न सुरु गर्ने क्रममा सामानहरू फ’टा’फ’ट कोठामा मै भएको देखेर निकाल्न थालियो।कतिपय सामानको दाम थाहा नभएर लेखेर राखिएका सामानहरू समेत कोठाबाट निकालिए पछि चोरी भएको निश्चित भयो।
त्यी शिक्षकलाई प्र’शा’स’नले चा’बी कहाँ छ,खु’रु’क्क दिनुपर्यो भनेर माग्दा सुरुमा उसले दिन मानेन तर प्र’ह’रीले चाबी नदिएमा मा’लि’स राम्रोसँग गरिदिने भनेर ह’प्का’ए’पछी उसले बनाएको डु’प्लि’के’ट चा’बी दिएको थियो।यसरी डु’प्लि’के’ट चाबी बनाएको थाहा पाइसकेपछि उसले अरुपनी चा’बी बनाएको हुनसक्ने अ’नु’मा’न गरिएको छ।अहिले उनलाई प्र’ह’रीले प’क्रा’उ गरि थप अ’नुसन्धा’न का लागि लगेको छ,कृपया यसै बिषयमा तयार पारिएको भिडियो रिपोर्ट तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,साथै यस समाचारलाई सेयर गरि सचेतना बढाइदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं, धन्यवाद।