मंगलबार २३ जेठ २०८०

पाइपबाट पानी लिकेज भएपछि हेर्न गएका पूर्व क्याम्पस प्रमुखको छतबाट खसेर नि’धन

पाइपबाट पानी लिकेज भएपछि हेर्न गएका पूर्व क्याम्पस प्रमुखको छतबाट खसेर नि’धन
FacebookTwitterPrintEmailMore
काठमाडौं-घरको छतबाट खसेर महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख सुर्यकुमार राईको ज्यान गएको छ ।शनिबार दिउँसो इटहरी–२० तरहरामा आफ्नै घरको छतबाट खसेर राइको ज्यान गएको बताक्ष्एको छ । श्रीमतिको साथमा घरमा बस्दै आएका राइको निधन भएपछि श्रीमती विक्षिप्त जस्तै बनेकी छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ३ धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा आइतबार साँझ एक युव’तीको पू’र्णरुपमा ग’लेको अवस्थामा श’व फेला परेको छ ।

यही असार ११ गते शुक्रबार बिहान घरबाटै ह’राएकी सोही वडाकी सुजिता भण्डारीको श’व भएको अनुमान गरिए पनि प्रहरीले त्यसको पुष्टि भने गरेको छैन । शव पहिचानको लागि घ’टनास्थल पुगेका आफन्तले श’व सुजिताकै रहेको भनी रो’एर फ’र्किएको वडा नं ३ का वडाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।

दस दिनअघि घरबाट बिहान साढे ५ बजे तरकारी किन्न नि’स्किएकी सुजिता परिवारको सम्पर्कमा आएकी थिइनन् । सुजिताको घरबाट तीन किलोमिटर धमिली र ध’मिलीबाट आधा घन्टा पैदल हिँडेपछि घ’टनास्थलमा पुगिन्छ ।सामुदायिक वनमा श’व फेला परेको जानकारी पाएपछि प्रहरीको टो’ली त्यसतर्फ गएको थियो ।

अ’तालिएर फोन गरेको आधारमा परिवारले सुजिताको अ’प’ह’र’ण भएको बताएका थिए । सुजिताको खोजीको लागि प्रहरीको के’न्द्रीय अनुसन्धान व्यु’रोबाट प्रहरीको टो’लीसमेत परिचालन गरिएको थियो ।


Last Updated on: July 5th, 2021 at 12:01 am
५५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया