
आहा ! नेपाली संस्कारमै यसरी गरियो अमेरिकन र नेपाली छोरिको बिवाह (हेर्नुस् भिडियो )
July 4, 2021 35
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।
सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।
आजको यश शृङ्खलामा सधै झै भन्दा अलिक भिन्न बिवाहको भिडियो सामाग्री लिएर प्रस्तुत भएका छौ ।बेहुलि नेपाली र बेहुला अमेरिकनबिच नेपाली संस्कार अनुरुप नै बिवाह गरिएको उक्त भिडियोमा नेपाली संस्कार अन्तर्राष्ट्रिय जगतमा यसरी भैरहदा साचै नै गर्व लाग्दो रहेछ ।यसरी अमेरिकन भएर पनि नेपाली संस्कार अवलम्बन गरेकै भएर अहिले उक्त बिवाहाको भिडियो सामाजिक संजालभरि एकदमै भाइरल भैरहेको छ । नवबिवाहित जोडिलाई सुखद दाम्पत्य जिवनको शुभकामना ।
हेर्नुस् भिडियो सामाग्री