आइतबार १७ मंसिर २०८०

काठमाडौ । धरानमा एउटा अनौठो घटना भएको छ । एक जना ३४ वर्षीया महिला दिलमाया श्रेष्ठले श्रीमान विदेशमा रहेको बेलामा अन्य पुरुषसंग सम्बन्ध बढाएको आरोप लागेको छ । उनले आफ्नै छोराहरुलाई पनि मलाई आमा होइन आन्टि भन्नु भनेर समेत सिकाएको खुलेको छ । महिलाका साना छोरा भन्छन्, ममीले मलाई आन्टी भन भन्नुहुन्थ्यो ।

PROMOTED CONTENT
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

Make Your Own Product For Your Scalp
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

०७८ साल असार २१ गते सोमबार, गते आइतबार, हेर्नुहोस् तपाईहरूको राशि अनुसारको…
श्रीमानले विदेशमा कमाएको पैसा र केही गहना समेत लिएर अहिले उनी हराएकी छन् । श्रीमानले ४ तोला सुन, १० तोला चाँदी र लाखौं रुपैया लिएर हिडेको आरोप लगाएका छन् । महिलाको सौताको छोरीले पनि श्रीमान विदेशमा हुँदा पनि घरमा अरु नै पुरुष आउने गरेको बताउँछिन् । उनले बुवा नभएको बेलामा अर्का एक पुरुष (डम्बर श्रेष्ठ) संग बुढासुब्बा गएर सिन्दुर पोते लगाएको आफुले देखेको बताइन् ।

श्रीमान भन्छन्, म विदेशवाट आएपछि ६ महिनाको गर्भवती थियो । तर मेरो नै होला भनेर मैले प्रश्न गरिन्, गर्भ लिएरै हिडि । धरान उपमहानगरपालिका सुनसरी ५ का जितबहादुर श्रेष्ठले श्रीमति हराएको एक वर्ष पुरा हुँदा पनि फेला नपरेका कारण उनी मिडिया गुहारेका छन् । छोरा आर्यनले पनि बुवा विदेशमा हुँदा आमाले घरमा गर्ने गरेका कृयाकलाप सुनाएका छन् ।

आफु विदेशमै हुँदा अन्य पुरुषसंग सम्बन्ध बनाएको श्रीमतिले श्रीमान विदेशवाट आएपछि पनि मध्यरात सम्म अन्य पुरुषसंग फोनमा कुरा गरेको आफुले थाहा पाएको बताए । सानो छोरा लिएर पल्लो कोठामा जान्थ्यो, उनले मिडियामा भनेका छन्, मैले मध्यरातमा गुनगुन आवाज सुनेर विस्तारै उठेर हेर्न जाँदा सबै थाहा पाए


Last Updated on: July 5th, 2021 at 12:48 am
४४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया