मंगलबार २३ जेठ २०८०

बलिउड चर्चित अभिनेता अनुपम खेरले सेयर गरेको एउटा भि’डियो अहिले सामाजिक संजालमा भा’इरल बनिरहेको छ । भि’डियोमा अनुपमले प्ुष्कर नाम गरेका एक नेपाली उबर चालक’बारे ट्विट गर्दै सेयर गरेको भिडि’यो रमाइलो कुराकानी भएको देख्न सकिन्छ ।

दुई मिनेट बीस सेकेन्ड लामो भि’डियोमा पुष्करसँग कुराकानी सुरु गर्दै नेपाली भएको जान’कारी लिएपछि अनु्पमले मेरो बुबाको नाम पुस्कर हो भन्दै उबर चालक पुष्क’रसँग खुलेर कुराकानी गर्छन् । कुरा:कानीका क्रममा पुष्कर १० वर्षदेखि अमेरि:कामा रहेर यो काम गरिरहेको र आफ्नो देश फर्किन चाहेको बताउँछन् ।

अनुप:मले आफ्नो बारेमा जानकारी दिएपछि उबर चाल:क पुष्कर निकै उत्साहित देखि:न्छन् र भन्छन् , ‘यू मेड माइ डे’। पुस्करका बुवाले १४ वर्ष भारतीय सेनामा रही सेवा गरेको कुराले उनलाई उत्सा’हित बना’एको देख्न पाइन्छ। हेर्नुहोस् यो रमाइलो भि’डियो…यहाँ थिचेर भिडियो हेर्नुहोस्

यहाँ थिचेर भिडियो हेर्नुहोस्


Last Updated on: July 5th, 2021 at 2:13 am
२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया