आइतबार ०७ आश्विन २०८०

भद्रगोल बाट चर्चामा आएकी रक्षा श्रेष्ठ छोरा लाई जन्म दिएर आमा बनेकी छिन।।।
July 5, 2021 28
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
भद्रगोल, सक्किगोनी, लगायतका चर्चित सिरियलकी कलाकार रक्षा श्रेष्ठ आमा बनिन्, छोरालाई जन्मदिएपछि रक्षा र उनका पति छन् खुशीले फुरुगं, सुत्केरी भए पनि रक्षाले छिट्टै फेरी सक्किगोनीमा अभिनय गर्ने भइन्, रक्षालाई यति मोटो रकम दिन जिग्री पाँडे तयार

उक्त बिन्दुबाट माथि उक्लिन सुरु गरेको कारोबार रकमले पुनः २१ कारोबार दिन पछि १६ जेठ २०७८ मा १७ अर्बको नयाँ रेकर्ड बनाएपछि मात्रै रोकियो। त्यसपछि बिस्तारै घट्न थालेको कारोबार रकम दुई दिनमै नौ अर्बमा खुम्चियो तर त्यसपछि भने फेरि कारोबार रकम बढ्न सुरु गर्‍यो। आठ कारोबार दिन पछि बढ्दै गएर गत जेठ ३० गते १९ अर्ब ५५ करोडको रेकर्ड बनाएको हो।

यो नै अहिले सम्मको सबैभन्दा बढी कारोबार भएको रेकर्ड हो। उक्त रेकर्ड पछि कारोबार रकम लगातार घट्दो क्रममा रहेको थियो। गत बुधवार पाँच अर्बको लाइनमा झरेको कारोबार रकम बिहीबार देखि पुनः बढ्दो क्रममा देखिएको छ। यस अघि आठ कारोबार दिनमै १९ अर्बको रेकर्ड कायम गरेको कारोबार रकमले यस पटक नयाँ रेकर्ड बनाएर फर्केला वा १३ कारोबारसम्म लगातार घटेको कारोबार रकमले थप समय लगाउला त्यो भने भविष्यले नै बताउला।

बर्षभरिको कारोबारले ट्रेन्डले भने लगानीकर्ता बाहिरिने गरेको देखाउँदैन। बरु दोस्रो बजारमा बढ्दै गएका नयाँ लगानीकर्ताले भने कारोबार रकममा नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्दै आएको देखिन्छ। वर्षको सुरुवातमा दोस्रो बजारमा २५ हजारमा सीमित रहेका लगानीकर्ता यति बेला सात लाखको हाराहारीमा पुगेका छन्।

प्राथमिक बजारमा १७ लाखबाट ३५ लाख नाघी सकेका छन्। शेयर बजारबाट लगानीकर्ता बाहिरिने गरेको भन्ने विश्लेषणलाई बढ्दै गएका लगानीकर्ताको तथ्यङ्कले आधारहीन रहेको देखाउँछ। उनीहरू बाहिरिएको भन्दा पनि कारोबार रकमको नयाँ रेकर्ड पछि लगानीकर्ताले कारोबारमा भने केही सुस्तता देखाउने गरेको कारोबार रकमले प्रस्ट्याउँछ।


Last Updated on: July 5th, 2021 at 11:42 am
५८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया