बिहिबार १४ मंसिर २०८०

काठमाण्डौ

केहि दिन अगाडी कि’ड्न्या’प भएकी भनिएकी राप्ती नगरपालिका वडा नं. ३ की सुजिता भण्डारीको ला’स फे’ला परेको छ । वडा नं. ३ को धमिलीमा रहेको बम्हस्थानि सामुदायिक वनमा भण्डारीको ला’स फे’ला परेको हो ।

उनका परिवारका सदस्यले लासको पहिचान गरेपछि भण्डारीको ला’स रहेको भन्ने प्र’माण भएको हो । आज दिउसो प्र’हरीले त्यहा ला’स रहेको जानकारी पाएपछि टोलि लिएर सो स्थानमा पुगेको थियो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सुजिताको ह”त्या नै भएको भन्दै उनका परिवारले ह”त्यारा पत्ता नलागेसम्म श’व नउठाउने अ’डा’न लिएका छन् । भण्डारीको अ’प’ह’र’ण भएको भन्दै प्रहरीमा उ’जु’री परेको थियो ।

अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’प’ह’र’ण गरेको बताएकी थिइन् ।ह”त्या’रा प’त्ता नलागेसम्म सुजिताको श”व उठ्न नदिने परिवारले अ’डा’न लिएका छन् ।

चितवनबाट ९ दिनदेखि बेप’त्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको थियो । आइतबार अप’रा’ह्न श’व भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: July 5th, 2021 at 11:47 am
५०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया