
यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।
विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा ।
सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ ।
एकमुखे रुद्राक्छेको दर्शन गरी सबै सामु पुग्ने गरी सेयर गरौ। यो पवित्र कामको सेयर गरी सबै सामु पुर्याउन सकेको खन्डमा पुर्याउने हामी सबैको जिम्मा हो। हामी सबैले यो फोटोलाई फेरी कान्छी औलाले छोएर तीन पटक ॐ लेखेर सेयर गरौ। यो सँगइ खबर प्लान्ट को फेसबुक पेज पनि लाइक गरिदिनु होला।