
कसैलाई स्पष्टीकरण दिन होईन, शुभेच्छुकहरुको भावनाको सम्मान गर्दै कसैमा भ्रम नपरोस् भनेर निकै समय खर्च गरेर अलि लामो लेखेको छु। बुँदा बुँदा पढेर मात्र प्रतिक्रिया दिनु होला।
People only hear what they want to hear,so do not waste time with explanation भन्ने प्रशिद्द भनाइ नै छ। त्यसैले आफुले चाहेको जस्तो मात्र सुन्न चाहनेहरुले नपढ्नु भए पनि हुन्छ। निकै लामो छ, समय खेर जान्छ। बाँकी स्वतन्त्र जिज्ञाशुहरुका लागि ११ बुँदामा प्रष्ट पार्ने प्रयास गर्दैछु।
१) जनमैत्री अस्पताल मेरो होइन, मेरो कुनै अस्पताल छैन। एक मुठ्ठी श्वासका लागि सं’घ’र्ष गर्नु पर्ने ति दिनमा मास्कले मुख छोपेर लुक्नेहरुलाई सम्झाउँ कि जनमैत्री मात्र होइन, मनमोहन,वीर, पाटन,NMC, धरानको BP, नेपालगंजको Western, चरिकोट, धुलिखेल सहित देश भरका १८ वटा अस्पतालमा हामीले बिपन्न बिरामीको मद्दत गर्यौं। अझै गर्दैछौं। यी कुनै अस्पताल मेरा होइनन्, कुनै बि’रा’मी मेरा आफन्त होएनन्।
२) को’भि’ड प्रोटोकल अनुसार उपचार गर्दा लाग्ने खर्च भन्दा बढी रकम बिरामीलाई तिराउने कुनै पनि अस्पतालका वि’रु’द्ध म अग्र पंक्तिमा छु। जनमैत्रीको विषयमा त झनै नि’र्म’म ढंगले अद्य्ययन गरिने छ।
केही हप्तामा म आफ्नो कार्यक्रम लिएर फेरि आउदैछु, प्रमाण सहित गु’नासो लिएर आउनु होला। म तपाईंको साथमा छु। त्यति बेला प्रमाण सहित मेरै पनि जमेर बि’रो’ध गर्न पाइने कुराको ग्यारेन्टी दिन्छु।
३) शुरुमा ज्यान बचाइदिए पुग्छ भन्ने, अनि ज्यान बाँचेपछि पैसा तिर्नु पर्छ भनेर उल्टो ज्यानै मारौंला झै अस्पतालकर्मी र हामीलाई झम्टिने “केही” मानिसहरुलाई पा’प धर्मको पनि ख्याल राख्नु हुन अनुरोध गर्न चाहन्छु र भगवान सँग उहाँहरुको दीर्घ जीवनको कामना गर्न चाहन्छु।अर्काले गाँस काटेर देश विदेशबाट दिएको पैसा,ब्राण्डेड लुगा-जुत्ता र दुबै कानमा हिराको टप लगाएर गरिब छु
भन्ने केही “न’क्कली ग’रिबहरु” लाई नदिएकै हो। तर हरेक गु’ना’सो कर्ताहरु प्रति यो कुरा लागू हुदैन। वास्तविक पी’डि’तसँग हामीपनि साथमा छौ।अ’सा’व’धा’नीका कारण छुट्न गएका कोही पी’डि’त’को वास्तविकता उजागर गरिदिने र सहि नियत राखी यो विषय उठाउने मिडिया र आम सर्वसाधारण प्रति आभार व्यक्त गर्द्छु। छुटेका ती सबै लाई साथ र सहयोग निरन्तर गर्नेछौं।
४) को’भि’ड म’हा’मा’री नि’य’न्त्र’णमा आए पछि जनमैत्री अस्पतालसँगको सल्लाहमा आधिकारिक रुपमा पत्र नै लेखेर अलग्गिएका हौं,हामीले बि’प’त्तिमा आफ्नो जिम्मेवार भुमिका निभाएका हौं,यो हाम्रो सेवा हो पेशा होइन। भै परि आए हामी सदैव साथमा छौ भन्ने कुरा लेखेरै दिएका छौ। आज सम्मपनि सहयोग र समन्वय गर्ने काम छोडेका छैनौं।
५) हामीले यो कार्य गर्न कसैसँग एक पैसा मागेका छैनौं, मनकारी मानिसहरुको निरन्तरको अनुरोधमा सबै हिसाब पारादर्शि राखेर पी’डि’त समक्ष पुर्याउने कामको समन्वय मात्र गरेका हौं। त्यसको पनि संपुर्ण विवरण आम नागरिक,समाज कल्याण परिषद र सहयोगी ब्यक्ति एवं संस्थालाई समयमै जानकारी गराउछौं।हामीले आफ्नो कामको जनलेखापरिक्षण मात्र होइन तोकिएको समयसिमा भित्र वास्तविक लेखापरीक्षण नै गराउदै आएका छौ।
६) अझै पनि कोहि बिपन्न बि’रा’मी माथी जनमैत्री अस्पतालले अ’न्याय गरेको रहेछ भने तपाइको पैसा र क्ष’ति’पु’र्ती, ब्याज सहित तिराउन कटिब’द्ध छु।गर्न सकिनछु भने यो जीवनमा टिभिमा अनुहार देखाउदिन। ढुक्क हुनुहोस्। यसकालागि, तपाईलाई तमासा बनाउनेलाई होइन सोझै मलाई भेट्नु होला। बालुवाटारमा अफिस छ, इच्छुक धेरैसँग सजिलै सधै भेट हुन्छ। सार्वजनिक मान्छे हुँ, कसैले हरायो भन्दैमा हराउछु र? एकाध बेसुरे बाजा नसुन्नुस्, ब्याण्ड नै बजाउन चाडै आउदैछौ।
७) पछिल्लो समय एक पछि अर्का घ’ट’ना’ले यो समाजमा केहि काम गरिरहेकाहरु आ’लो’चि’त छन्।केही असल छ्न् ,केही ख’राब छ्न्, केही असल भएको नाटक गर्न माहिर छन्, केही साफ नियत हुदा हुदैपनिअन्य क’म’जो रीका कारण आ’लो’चित हुन बा’ध्य छन्। तर सबैलाई एउटै बास्केटमा हाल्ने काम ठिक होइन। स्पष्ट सँग भन्नू पर्दा कुनै ख’रा’ब ब्यक्तीको ख’रा’ब कर्मको भार हाम्रो निर्दोष टाउकोले बोक्दैन। जसको हो उसैलाई भन्नुस्, हाम्रो कान नखानुस्।
८) हरेक कृयाकलाप चुस्त दुरुस्त राखेका छौं।यो देशमा संचालीत कुनै पनि संस्था भन्दा हाम्रो,फाउन्डेसन कुनै पनि रुपमा, कुनैपनि एंगलबाट क’म’जोर, निकम्मा,नियम र का’नु’नको दा’यरा भन्दा बाहिर रहेको पाइएमा जस्तो सुकै स’जा’य भोग्न तयार छु। यो मेरो आग्रह होइन, चु’नौ’ती हो। हरेक हिसाब र हरेक ग’ति’विधि प्रष्ट सँग rlfnepal.org.np मा राखेका छौ। आवस्यकता अनुसार समय समयमा अपडेट पनि गर्छौं।
९) म र मेरो टिमले यी कामहरु कसैले कर लगाएर गरेका होइनौं, आफ्नै रहर र ईच्छाले गरेका हौं। यसमा शं’का गर्ने, प्रश्न गर्ने मात्र होइन पत्यार लागे/ नलागे साफ गा’ली गर्न समेत पाइन्छ। बि’रो’ध’को आवाज सुन्न नसक्ने मान्छे म होइन। अझै भन्नु पर्दा,जीवनमा प्रगति गर्न उल्लेख्य मात्रामा टप क्वालिटीका बि’रो’धि’हरुको आवश्यकता पर्दछ
तर ताइ न तुइका बि’रो’ध र आ’लो’च’नाको पनि जवाफ दिन चाहिँ झ्याउ लाग्छ, टाइम पनि हुदैन। मैले आजसम्म सामाजिक संजालमा कसैलाई ब्ल’क गरेको पनि छैन। तल्लो भन्दा तल्लो स्तरको गा’ली ग’लौ’ज गर्नेहरु लाई पनि ब्ल’क गरेको छैन अझ यसो भनौं, अन्य अफेन्सिभ सामग्री राख्नेहरु बाहेक मलाई गा’ली गरेका कारण कसैलाई ब्ल’क गरेको छैन,गर्दीन पनि…
१०) आफुले गरेको कामको सकेसम्म कम प्रचार गर्ने मेरो उद्देश्य रहन्छ। देशमा जुनसुकै वि’प’त्ति आइपरेपनि सकेसम्म सबै भन्दा पहिला पुग्ने प्रयास गर्छु। हल्ला नगर्ने बिचार थियो तर बेकामे हल्लाले ज्यादै डिस्टर्व गरेकाले हाम्रो टिम प्रत्येक दिन कहाँ कहाँ सक्रिय छ भन्ने हल्का जानकारी दिन केही तस्वीरहरु तल सार्वजनिक गरेको छु।
सहयोग माग्दै निरन्तर आउने कलहरुलाई इग्नोर गर्न सकिदैन, त्यसैले प्रत्येक दिन जागीर गुमेका,भाडा तिर्न नसकेका,भोका पेटहरुको सेवामा हाम्रा साथीहरू लागिपरेका छन्। निरन्तर हाम्रो समन्वयमा सहयोग प्राप्त गरेका आम सर्वसाधारणको इन्टर्भ्यु मात्र राख्ने हो भने धेरै च्यानललाई २/४ वर्षलाई नै पुग्ने कन्टेन्ट बन्छन् । हामीले त्यस्तो प्रचार चाहेनौं, चाहन्नौं।