आइतबार १४ जेठ २०८०

ह,त्याको छानविन र दो,षी उपर का,र,वा,हीको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध
July 5, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
चितवन । ११ दिनपछि शव भेटिएकी राप्ती नगरपालिका–३ झुरझुरेकी २२ वर्षिया सुजिता भण्डारीकोे अ, x प, x ह, x र, x णपछि ह, x त्या भएको हुनसक्ने आफन्तले आ, शं, का गरेका छन् ।

आफन्तले भण्डारीकोे अ, x प, x ह, xर, x णपछि ह, x त्या भएको हुनसक्ने भन्दै अ,नु,स,न्धानको माग गरेका छन् ।

मृ,त,क सुजिताकी आमा अम्बिकाले भनिन्, ‘आफू अ, x प, x ह, x र, x णमा परेको भन्दै फोन गरेर गु,हा,र मागेकी छोरीलाई बचाउन स,कि,एन । छोरीको ह, x त्या, x रा पत्ता लगाएर स,जाय दिलाउन आवश्यक छ ।’

छोरी अ, x प, x ह, x र, x णका दिन आफूहरु धान रोप्न गएको र छोरीले दिउँसो आफ्नी दिदीलाई फोन गरेको उनले बताइन् । ‘घरवाट ह, x राएकी छोरीले १२ बजे दिउँसो दिदीलाई कल गरिछे । आँखामा प,ट्टी बाँ,धे,को छ, ए, xसि, x ड छ, र्केको छ, टा,उकोमा हि, x र्काको छ, मलाई कता लगे कता, छिटो ब,चाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खो,जी त, ला, स भयो । नानी भेटिइनन्’ उनले भनिन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार सुजिताको श,व स,डे ग,लेको अवस्थामा भेटिएको छ ।

सुजिताको ह, x त्या नै भएको भन्दै स्थानीयले पनि घटनाको छा,नविन र दो,षी उपर का,र,वाहीको माग गर्दै पूर्व पश्चिम राजमार्ग अ,व,रु,द्ध गरेका छन् ।


Last Updated on: July 5th, 2021 at 4:31 pm
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया