
आफ्नै श्रीमती र ६ वर्षीय छोरा र,ह,स्यम नि,ध,न र म,रेको श्रीमतीलाई अंगालो हाल्दै रातभर सँगै सु तें
July 5, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बनेपामा घटनामा अस्पतालमा उपचार पछि घर फर्केका कमल भनिने माधवप्रसाद घिमिरेले चकित् पार्ने वयान दिएका छन् । उनको ६ बर्षिय छोरा युवान घिमिरे र
युवानको आमा ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) को र,ह,स्यम नि,ध,न भएको थियो ।
३३ बर्षिय कमल भनिने माधवप्रसाद घिमिरे अस्पतालमा उपचारार्थ थिए । उनी उपचार पछि प,क्रा,उ परेका छन् । कमलको शिर मेमोरियल अस्पताल बनेपाको आईसियु कक्षमा उपचार पछि निको भएका हुन् । बनेपा
नगरपालिका– ११ सिनागालमा आमा छोराको नि,ध,kन भएको १४ दिन पछि घ,ट,नामा सं,ल,ग्न भएको आ,शं,कामा परेका महिलाका श्रीमान्ले घ,ट,ना स्वी,कार गरेका छन् ।
प्रहरी नि,ग,रा,नीमा अस्पतालमा उपचारार्थ उनको असार १३ गते डिस्चार्ज भएको थियो । डिस्चार्जसँगै प्रहरी हि,रा,स,तमा रहेका उनले आमा छोराको नि,ध,न आफ्नो कारणले भएको स्वीकार गरेका छन् ।
बनेपा नगरपालिका वडा नम्वर ८ स्थित नाला दोबाटामो फेन्सि पसल गर्दै आएका थिए कमलले । केही वर्ष विदेश बसेर आएका उनी नेपालमै अब वृद्ध बुवा आमाको नजिक बस्नुपर्छ भन्ने दाई भाउजुको सुझाव
पछि नेपाल फर्किएका थिए । पाँचखाल नगरपालिका वडा नम्वर ७ स्थायी घर भए पनि कमलका बुबाहरु ललितपुर जिल्लाका स्थायी बासिन्दा हुन् ।
बैदेशिक रोजगारबाट फर्किए पछि केहि गर्ने उदेश्यले दाजुभाईहरुको सल्लाहमा कमलले बनेपाको नाला दोवाटोमा फेन्सी पसल राखेका थिए । उनीहरु श्रीमान श्रीमतीबीच स, x म्ब, x न्ध वि,ग्र,दै गएपछि श्रीमतीले पनि अलग्गै पसल संचालन गरेकी थिइन् । श्रीमान धेरैजसो
मोवाइलमा गेममा भुल्ने र ब्य,वहार वि,गा,र्ने गरेका कारण उनीहरुबीच वि,वा,द भइरहन्थ्यो । त्यसवाहेक माधवको अर्कै युवतीसंगको स,म्ब,न्धका कारण पनि वि,वा,द हुने गरेको छिमेकीको अनुमान छ । जसको घरमा भाडामा बसेका थिए उनीहरुले पनि कमलको ब्यवहार फरक हुँदै गएको बताएका छन् ।
असार १ गतेसम्म कमलले आफन्त र साथिभाईसँग सापटी भन्दै ५ लाख भन्दा धेरै रकम उठाएको पनि देखिएको छ । त्यो पैसा के गरे खोल्न सकेको छैन । मनिषा असार २ गते साँझ घर फर्कदै गरेको छिमेकीले
अन्तिम पटक देखेका थिए । उनले मेरो पनि चितवनकै सविता भण्डारीको अवस्था हुन्छकी भन्ने लागेको छ भन्दै केही साथीलाई पनि सुनाएको अ,नु,स,न्धानवाट खुलेको छ ।
डेरामा पुगे लगत्तै मनिषा र कमलको झ , x ग, x डा भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा रहेको ओछ्यानमा मनिषा र युवान उ,त्ता,नो परेका छन् । केहि चक्कि सिटामोल र खाली खोलहरु छन् । शं,का,स्पद अवस्थामा उनिहरुलाई असार ३ गते राति ११ बजे फे,ला पारिएको छ ।
प्रारम्भिक अ,नु,स,न्धानबाट कमल मनिषासँग झ, x ग, x डा भए पछि नजिकै होटलमा गएर एकै पटक ७ वटा चु, रो ,ट खाएर फर्किएका थिए । होटलबाट फर्किएर ओछ्यानमा
सुतिरहेका मनिषा र युवानलाई ब्लान्केटले ना,क मु,ख थु, x ने र श्वास फेर्नै न,दिई मा, x रे को आ, शं, का गरिएको छ ।
दुई दिन सम्म पनि मनिषा कतै नदेखिएपछि आफन्त र छिमेकीलाई शं, का लागेर खो, जी गर्न थाल्छन् । कमललाई नै मोटरसाइकलमा राखेर मनिषालाई खो, ज्न निस्क्छन् । नाला दोबाटो अलिक भित्र पुगेपछि कमल
मोटरसाईकलबाट ओर्लेर भा, x ग्न खोज्छन् । उनी भा, x गेपछि प्रहरी बोलाइन्छ । प्रहरी र तिनै मोटरसाईकलको सहयोगमा उनी प,क्रा,उ पर्छन ।
प्रहरीलाई दिएको प्रारम्भिक ब,यानमा कमलले भनेका छन्, मैले असार २ गते राति नै उनिहरुलाई मा, x रे र कोठामा ता,ल्चा लगाएर राखेको छु । आफु पनि म, x र्ने प्रयासमा कसैलाई भनिन । बरु म, x रे को श्रीमतीलाई
अंगालो हाल्दै रातभर सँगै सु तें । प्रहरी र आफन्तले कोठा फो,रे,र हेर्दा मनिषा र युवान मृ, त अवस्थामा आफ्नै ओछ्यानमा फे,ला परेका थिए