
सुजिता घटनामा आयो नयाँ मोड, घटनास्थलमा के भेटियो सुराक ?
July 5, 2021 14
37
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । ह,रा,एको केही दिन पछि मृ, त भेटिएकी सुजिता भण्डारीको घटना थप र,ह,स्यम बन्दै गएको छ । घटनास्थलमा फेला परेका केही बस्तुले घटना र,ह,स्यम बनाएको हो । घटनाको सत्यतथ्य छा,नविनको माग राख्दै स्थानियले अहिले पूर्व–पश्चिम राजमार्ग अ,वरुद्ध गरेका छन् । उनीहरुले प्रहरीले ल्याउँदै गरेको श,व समेत रो,केका छन् ।
असार ११ देखि स,म्प,र्कवि,ही,न भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको श,व आइतबार साँझ घरबाट करीब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनमा फे,ला परेको हो । भण्डारीको अ’x प ह’x र,ण भएको भन्दै प्रहरीमा जानकारी दिइएको थियो ।
अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’, xप, x ह’, x र, x ण गरेको बताएकी थिइन् । घटनाबारे अ,नु,स,न्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अ,नु,स,न्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो । आइतबार उनको श,व भेटिएपछि घटनाले नयाँ मोड लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीले भण्डारीको श,व भिरालो जमिनको लहरोमा अ’ड्किएको अवस्थामा फे,ला परेको बताए। ‘तर श,व नजिकै वि, x ष को बो,तल पनि भेटिए पछि घटना र,ह,स्यम भएको प्रहरीले जनाएको छ । तर यसको निर्क्यौल पो,ष्ट,मा,र्टम रिपोर्टले मात्रै गर्नेछ ।
एक अ,नु,स,न्धान अधिकृतका अनुसार उनले बो,क्ने झोलासमेत घटनास्थल छेउमै भे,टिएको छ । सुजिताको मोबाइल हालसम्म भेटिएको छैन, तर ब्याट्री चाहिं फे,ला परेको छ । प्रहरीका अनुसार कसैलाई त्यहाँसम्म लैजानु परे बोकेर लानुको विकल्प देखिँदैन । त्यसैले सुजिता आफैं घ,टनास्थलसम्म पुगेको हो कि भन्ने प्रहरी आ,शं,का छ ।