
बीबीसी : मानिसले पैसा कमाउन अनेकौ उपाय अपनाउने गरेका छन् । कसैका अनौठा शो’ख पनि हुन्छन् । जसले मानिसलाई अचम्म बनाउँछ । पैसा कमाउन एक जना म’हिलाले अपनाएको उपायले प्र’हरीलाई पनि चकित् बनाएको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
Success Can Sometimes Be Too Much To Handle
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
ज्वाई अष्ट्रेलियावाट आएको केही दिनमै छोरीले घर छोडेर हिँडेपछि आमा रुँदै मि…
उनले केही ब्यक्तिको सहयोगमा प्रयोग भइसकेको क ण्ड म भेला पारेर पुन बेच्ने गरेकी थिइन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा एक महिलाले यस्तो काम गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।
प्र’हरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार क ण्ड म बरामद गरेको छ । यी क न्ड मलाई पानीमा धोएर नयाँ क ण्ड म भन्दै बेच्ने गरिएको थियो । यो क ण्ड म देशको दक्षिणी प्रानत बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्या’गमा भरेर राखिएको थियो ।
भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार प्र’हरीले क न्ड मले भरिएका यी ब्याग सहित म’हिलालाई प’क्राउ गरेको हो ।
जसको वजन ३ सय ६० किलो छ । यस गोदामका मा’लिकले उनले अज्ञात ब्यक्तिवाट प्रयोगमा आइसकेका क ण्ड म किनेर फेरी बेच्ने गरेका थिए ।
त्यसलाई धो’इपखाली गरेर बेच्ने गरेको प्र’हरी अ’नुसन्धानवाट खुलेको छ ।
प’क्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी क ण्ड मलाई पहिलो उ म्लि एको पानीमा हा ल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों ।
महिलाका अनुसार त्यसपछि यस क ण्ड मलाई का’ठको लि ङ्गमा राखेर फेरि पुरानै आकार दिएर नयाँ जस्तै बनाइन्थ्यो । त्यसपछि फेरि प्या’केटमा भरेर बेच्ने गरिन्थ्यों । टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति क ण्ड म फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो क ण्ड म बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों ।
यो पनि पढ्नुहोला !!!
झापाको भद्रपुर नगरपालिका–२ मा रहेको कि’च्चकबध प्र’हरी चौकीका प्रमुख एवं प्र’हरी सहायक निरीक्षक महादेव ठाकुरको च’ट्याङ लगेर मृ’त्यु भएको छ ।
जिल्ला प्र’हरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ च’ट्याङ लागेर घा’इते हुुनुभएको थियो ।
तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चि’कित्सकले मृ’त्यु भइसकेको जानकारी गराएका थिए ।
मृ’तक प्र’हरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको हुनुहुन्थ्यो ।
भा’रतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्र’हरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको च’ट्याङले ठाकुरलाई लागेको थियो ।
गस्तीमा ख’टिएका अरु प्र’हरीहरु सुरक्षित नै छझापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्र’हरी चौकीका प्रमुख एवं प्र’हरी सहायक निरीक्षक महादेव ठाकुरको च’ट्याङ लगेर मृ’त्यु भएको छ ।
जिल्ला प्र’हरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ च’ट्याङ लागेर घा’इते हुुनुभएको थियो ।
तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चि’कित्सकले मृ’त्यु भइसकेको जानकारी गराएका थिए ।
मृ’तक प्र’हरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको हुनुहुन्थ्यो ।
भा’रतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्र’हरी चौकीको टोली साइकल ग’स्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा ख’टिएका अरु प्र’हरीहरु सुरक्षित नै छन् ।